पथरी / मोरङको पथरी शनिश्चरे १० मा रहेको कञ्चनजङगा दैविक प्रकोप व्यावस्थापन समितीले खेल मैदानमा भुमीपुजा गरेको छ । पथरी शनिश्चरे नगरमा स्तरिय मैदान अभावका बाबजुत क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । खेलको दौरानमा खेलाडीहरु लाई चाेट लागेका कारण शनिवार स्थानिय आयोजकले भुमीपुजा गरेको हाे ।
मैदानमा खेलाडी घाइते भएपछि खेलाडी घाइते नहोस भन्दै समितिले भाले चडाएर मैदान पुजा गरेको हो । उत्त मैदान पथरी शनिश्चरे नगर र कानेपोखरी गाँउपालिकाको सिमानामा भएकाले डाँस मोरङ्गी सामुदायीक वनले संरक्षण गर्दै आएको छ । कानेपोखरी गाँउपालिका ७ मा रहेको डाँस मोरङ्गी खेल मैदानलाई अहिले क्रिकेट खेल्नका लागी प्रयोग गरिदै आएको छ ।