मानगढ खानेपानीको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित

मानगढ खानेपानीको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित
विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष पदमा लालमणी भट्टराई निर्वाचित भएका छन् । सोमबार विहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । खानेपानीको वर्तमान अध्यक्ष समेत रहेका राम बहादुर घिमिरे ७३५ मतले पराजित भए । उनले १ हजार १५४ म...

आज १२ जेठ २०८२ सोमवारको राशिफल

आज १२ जेठ २०८२ सोमवारको राशिफल
मेष । अवसरको लागि कडा परिश्रम गर्नुपर्ला। श्रमको उचित मूल्याङ्कन पाइनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी हात लाग्नेछ। ठेकापट्टाको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। वृष । सञ्चित धनमा वृद्धि हुनेछ। पछिको लागि केही वस्तु त्याग्नुपर्ला। मनमा शंका नरहदा काम सहज बन्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। मिथुन । न्याय वा सामा...

इलाममा विषाक्त च्याउ खाँदा २ जनाको मृत्यु

इलाममा विषाक्त च्याउ खाँदा २ जनाको मृत्यु
टिपेर ल्याएको च्याउ पकाएर खाँदा इलाममा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उनीहरुको आज (आइतबार) मृत्यु भएको हो । माङ्सेबुङ गाउँपालिका–५ घर भएका उनीहरु काम गर्नका लागि अन्तुतिर गएका थिए । मृत्यु हुनेमा माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङ छन् । च्याउ खाएका धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन् । खाएको केही समयपछि पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। प्...

सुनको भाउ तोलामा १४ सयले बढ्याे

सुनको भाउ तोलामा १४ सयले बढ्याे
आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो ।

आज ११ जेठ २०८२ आइतवारको राशिफल

आज ११ जेठ २०८२ आइतवारको राशिफल
मेष । कार्यक्षेत्रमा नयाँ कार्य गर्ने अवसर मिल्नेछ। कानुन व न्याय व्यवस्थाको पालन गर्दै कार्य गर्नुहोस्। विद्यार्थी वर्गहरूले आफ्नो लक्ष्यलाई प्राथमिकता दिनुहोस्। पारिवारिक वा सामाजिक सन्दर्भमा सानो गल्तीमा पनि प्रश्न चिन्ह लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। वृष । कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। घरपरिवारमा मनोरञ्जनात्मक समय बित्नेछ। उद्योग कारोबारीहरूको लागि ध...

सुनको भाउ तोलामा ११ सयले घट्याे

सुनको भाउ तोलामा ११ सयले घट्याे
शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ । #

आज ९ जेठ २०८२ शुक्रवारको राशिफल

आज ९ जेठ २०८२ शुक्रवारको राशिफल
मेष । राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रतियोगितामा प्रति‌द्वन्दीहरुबाट कडा टक्कर मिल्नेछ। वाणी र व्यवहारमा संयम बनाएर राखुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। वृष । इष्टमित्रहरुसँग राम्रो समय बित्नेछ तारिफ योग्य कामले आफूलाई समाजमा प्रतिष्ठित गराउन सक्नुहुनेछ। नोकरीको लागि नयाँ अवसर मिल्नेछ। धेरै समयदेखि रोकिएको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ र...

तोलामा १७ सय बढ्यो सुन

तोलामा १७ सय बढ्यो सुन
बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।

आज ८ जेठ २०८२ बिहिवारको राशिफल

आज ८ जेठ २०८२ बिहिवारको राशिफल
मेष । दाम्पत्य जीवन सुमधुर रहनेछ। धार्मिक तीर्थस्थलहरूमा भ्रमणका योग छन्। कला वा साहित्यमा विशेष सफलता मिल्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । समाज सेवामा मन लाग्नेछ। यात्रा सुखमय रहनेछ। घरपरिवारमा पाउनाको आगमनले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा शत्रुवर्गहरू सक्रिय रहनेछन्। अरूको कुरा नकाट्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २...

दिनहुँ वर्षा, के मनसुन चाँडै अाउछ त ?

दिनहुँ वर्षा, के मनसुन चाँडै अाउछ त ?
काठमाडौं । केही दिनयता देशका अधिकांश स्थानमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आगामी तीन दिन पनि हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुको प्रभावले केही दिनयता नेपालमा वर्षा गराइरहेको छ । यस्तो अवस्था आगामी तीन दिनसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद प्रतिभा मानन्ध...