पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कर्म क्षेत्रमा बलियो चन्द्रमा भएकाले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने दिन छ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । व्यापार/व्यवसायमा पनि लाभ नै हुने समय छ । गरेको प्रयास सार्थक बन्नेछ । अब नयाँ व्यवसाय वा रोजगारीका बारेमा चिन्तन गर्न सकिन्छ, कूनै दूरगामी प्रयोजनको योजना बन्ने समय हो । यस क्रममा जागिरेले महत्त्वपू...










