रविलाई ‘ह्यारेस’ गर्न सरकारले जिल्ला जिल्ला दौडायो : सांसद शर्मा

रविलाई ‘ह्यारेस’ गर्न सरकारले जिल्ला जिल्ला दौडायो : सांसद शर्मा
काँग्रेसका सांसद सुनिल शर्माले सरकारले रवि लामिछानेलाई ह्यारेस गरिरहेको बताएका छन् । रविको पक्षमा खुल्दै सांसद शर्माले ह्यारेश गर्नकै लागि नियतवश रविलाई जिल्ला जिल्लामा दौडाइएको बताएका हुन् । सांसद शर्माको सरकारको रवैया परिवर्तन हुनुपर्ने बताउँदै विधिको शासन सबैले मान्नुपर्ने बताए । उनले रविको केश तीन दिनभित्र अदालतमा पेश गर्न पनि माग गरेका छन् ।

धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ  । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ । “राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ ...

बिबिएसमा मेरिल्याण्डकी निशा राजवंशी नेपाल प्रथम

बिबिएसमा  मेरिल्याण्डकी निशा राजवंशी नेपाल प्रथम
विराटनगर । वि.सं २०८० सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको बि बि एस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज,विराटनगरकी छात्रा नेपाल प्रथम भएकी छन्। विराटनगर ७ स्थीत मेरिल्याण्ड कलेजकी छात्रा निशा राजवंशी नेपालमै सर्वाधिक ८६.२ प्रतिशत अङ्क ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ। कलेजले उक्त अङ्क त्रिवीको इतिहासमा हालसम्मकै उच्च अङ्क रहेको पनि दाबी गरेको छ। त्यस्तै एलिशा पोख्रेलले ८३.४...

समयमै कार्यालय नपुग्ने कर्मचारीमाथि राष्ट्रिय सतर्कता केन्द्रको निगरानी

समयमै कार्यालय नपुग्ने कर्मचारीमाथि राष्ट्रिय सतर्कता केन्द्रको निगरानी
काठमाडौं / राष्ट्रिय सकर्तकता केन्द्रले कार्यालय समयमा कार्यलय नपुग्ने कर्मचारीमाथि निगरानी बढाएको छ। मंलबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमा सतर्कता केन्द्रले दश बजेपछि कार्यलय समयमा नपुग्ने कर्मचारीको विवरण संकलन गरेको हो। कार्यालय समयमा कर्मचारी सम्बन्धित कार्यलय नपुगेको गुनासो बढेपछि केन्द्रले सिंहदरबारमा कार्यरत कर्मचारीमाथि निरगानी बढाएको हो। ...

प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति

प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति
प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनशक्ति माग गरेको छ । सोमबार विज्ञप्त सार्वजनिक गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्ने गरी आवेदन माग गरेको हो । सब इन्जिनियर, प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा प्राविधिक, हेल्थ असिस्टेन्ट, नायब सुब्बा, लेखापाललगायतका पदहरूमा आवेदन माग गरिएको छ । आगामी पुस १४ भि...

नोवेलले विराटनगर वडा नं. ४ का बासिन्दा लाई उपचारमा विशेष छुट उपलव्ध गराउने

नोवेलले विराटनगर वडा नं. ४ का बासिन्दा लाई उपचारमा विशेष छुट उपलव्ध गराउने
विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुलाई नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले उपचारकालागि नोवेल आउदा विशेष छुट उपलव्ध गराउने भएको छ । गत मिति २०८१ मंसिर २३ गते विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा तथा नोवेलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल बीच सम्झौता पत्रमा हस्ताक्षर भई सो कार्यको सुभारम्भ भएको हो । नोवेल शिक्षण अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्...

गढीमाई मेलामा आज बोकाको बलि: ट्राफिक ब्यवस्थापन अस्तब्यस्त

गढीमाई मेलामा आज बोकाको बलि: ट्राफिक ब्यवस्थापन अस्तब्यस्त
बारा / बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानै देखि सुरु भएको छ।भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज लाखौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छन्। बोका लिएर आउने मानिसको आज बिहानै देखि घुईचो लागेको छ। गढीमाई मेलाको चौतर्फी बाटो हुँदै बोका लिएर आउने हजारौँ मानिसको घुईचो देख...

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन
 भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ । श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा पाँचवटा खण्ड समावेश गरिएका छन् । प्रतिष्ठानको यो पाँचौँ प्रकाशन हो । पुस्तकको पहिलो खण्डमा स्तुति, दोस्रो खण्डमा त...

सर्लाही लालबन्दीका तीन छात्र मिलेर इभी ट्रयाक्टर बनाए

सर्लाही लालबन्दीका तीन छात्र मिलेर इभी ट्रयाक्टर बनाए
बरहथवा (सर्लाही) । कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिनुभयो । उक्त...

महामन्त्री गगन थापाको प्रश्न – हामीले सबै कर्महरू गरेर आउँदा पनि मानिसहरू किन सन्तुष्ट छैनन् ?

महामन्त्री गगन थापाको प्रश्न – हामीले सबै कर्महरू गरेर आउँदा पनि मानिसहरू किन सन्तुष्ट छैनन् ?
इटहरी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय आम मानिसमा निराशा बढेको बताएका छन् । कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले मानिसहरूले निराशाको व्यापार गरेको बताए । ‘हामीले सबै कर्महरू गरेर आउँदा पनि मानिसहरू किन सन्तुष्ट छैनन्?,’ उनले भने, ‘मानिसहरूले निराशाको व्यापार गरे । निराशा भन्दै गर्दा हामी कतै बढी पो बुझिरहेका छौँ कि ?’ उनले कांग्रेस पार्ट...