काँग्रेसका सांसद सुनिल शर्माले सरकारले रवि लामिछानेलाई ह्यारेस गरिरहेको बताएका छन् । रविको पक्षमा खुल्दै सांसद शर्माले ह्यारेश गर्नकै लागि नियतवश रविलाई जिल्ला जिल्लामा दौडाइएको बताएका हुन् ।
सांसद शर्माको सरकारको रवैया परिवर्तन हुनुपर्ने बताउँदै विधिको शासन सबैले मान्नुपर्ने बताए । उनले रविको केश तीन दिनभित्र अदालतमा पेश गर्न पनि माग गरेका छन् ।

तपाईको प्रतिक्रिया