आज ५ जेठ २०८२ सोमवारको राशिफल

आज ५ जेठ २०८२ सोमवारको राशिफल
मेष । आजको दिन मान सम्मानमा वृद्धि लिएर आउनेछ। आर्थिक कारोबार वा व्यापार लगायतका कार्यमा ध्यान केन्द्रित हुनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ। वृष । भाग्यले साथ दिनेछ साथै सामाजिक दृष्टिकोणमा सक्रियता बढ्नेछ। नयाँ सम्पर्कबाट लाभ उठाउन सक्नुहुन्छ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाटले मन रमाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ। मिथ...

सुन प्रति तोला ३५ सयले घटयो

सुन प्रति तोला ३५ सयले घटयो
काठमाडौं / आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको भाउ पनि बिहिबार तोलामा नै ३५ रुपैयाँ घटेको जनाइएकाे छ । बुधवार प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२...

आज १ जेठ २०८२ बिहिवारको राशिफल

आज १ जेठ २०८२ बिहिवारको राशिफल
मेष । कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसाय वा नोकरी पेशामा झुटो आरोप लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ। वृष । परिस्थितिले अप्ठ्यारो सम्झौता गराउँछ। विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। युवा वर्गहरुको प्रेमीसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ र...

आज ३१ बैशाख २०८२ बुधवारको राशिफल

आज ३१ बैशाख २०८२ बुधवारको राशिफल
मेष । शरीरमा शारीरिक थकानको कमी महसुस हुनेछ। कार्यक्षेत्रमा विवादास्पद् जिम्मेवारी बहन गर्नु पर्ला। स्वास्थ्यको लागि आहारविहारमा सजग रहनुहोस्। विदेशतिर ताक्नेहरूलाई सुभ माचार मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ। वृष । साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ। कार्यक्षेत्रमा कार्य दोहोर्याउँदा राम्रो परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि कुरा अगाडि बढाउन स...

सुन तोलामा २ हजार घट्यो

सुन तोलामा २ हजार घट्यो
नेपालमा सुनको मूल्य दुई दिनमा ५ हजार ७ सय रुपैयाँले घटेको छ र अहिले प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा पुगेको छ। सुनको भाउमा आएको गिरावटसँगै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १९७० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको नयाँ मूल्य तोकेको छ। ३० वैशाख, काठमाडौं । सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महास...

रुस-युक्रेन युद्धमा बेलबारीका रोनल सहित थप २३ जना नेपालिको मृत्यु

रुस-युक्रेन युद्धमा बेलबारीका रोनल सहित थप २३ जना नेपालिको मृत्यु
रुस-युक्रेन युद्धमा बेलबारीका रोनल सहित थप २३ जना नेपालिको मृत्यु (नामावली साहित ) बेलबारी । रुस– युक्रेन युद्धमा थप २३ जना नेपाली नागरिकको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको हो । य...

आज ३० बैशाख २०८२ मंगलवारको राशिफल

आज ३० बैशाख २०८२ मंगलवारको राशिफल
मेष । सामाजिक संगठन वा सभामा अनुकूलता विचार गरेर आफ्नो मत राख्नुहोला। स्वास्थ्यलाई राम्रो बनाउनको लागि शरीरलाई पर्याप्त आराम दिनुहोस्। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ। वृष । नयाँ व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। पारिवारिक सदस्यहरूको साथ र सहयोग मिल्नेछ। लामो समयदेखि रोकिएका कार्य बन्नेछन्। जीवनसाथीसँग सुमधुर समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अक...

दुहबीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते

दुहबीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते भएका छन्। दुहबी नगरपालिका ३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठ...

झापामा खुकुरी प्रहार गरी श्रीमतीको ह,त्या

झापामा खुकुरी प्रहार गरी श्रीमतीको ह,त्या
झापाको कन्काई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने ३५ वर्षका कविराज हेमरनले शनिबार बेलुका आफ्नो श्रीमती ३४ वर्षकी पुजा हेमरन लाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरैमा झै-झगडा गरी श्रीमती लाई धारीलो हतियार खुकरीले घाटिमा प्रहार गरि मारेको अवस्थामा पूजाको सब फेला परेको थियो।श्रीमतीको हत्यापछि फरार रहेका कविराजलाई प्रहरीले खोजत...

आज २६ बैशाख २०८२ शुक्रवारको राशिफल

आज २६ बैशाख २०८२ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा प्रगति हुनेछ। घर परिवारबाट सहयोग मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि जानकारको सल्लाह अवश्य लिनुहोस्। लाभकारी योजनाहरूको रूपरेखा बन्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष । सामाजिक वा धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला। साहसिक कार्यले आफूलाई चिनाउन सकिनेछ। शिक्षाको क्षेत्रमा सफलता पाइनेछ। आजको शुभ रंग सेतो हो भ...