विराटनगरमा संक्रमित व्यक्ति रिपोर्ट लिन कार्यालय पुगेपछी कर्मचारी भागाभाग
कोरोना संक्रमित व्यक्ति रिपोर्ट लिन विराटनगर महानगरपालिकाको कार्यलयभित्र पुगेपछि कर्मचारीकाे भागाभाग भएको छ ।
मंगलबार संक्रमण पुष्टि भएका व्यक्ति दिउँसो कार्यालय समयमा प्रवेश गरेपछि भागाभाग भएको हो ।
रिपोर्ट लिन आएका व्यक्ति सिधै स्वास्थ्य महाशाखामा पुगेका थिए । कर्मचारीले लिष्ट हेर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको देखिएपछि भागाभाग भएको हो ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक है...









