लिम्पियाधुरातर्फ पनि भारतीय सडक

लिम्पियाधुरातर्फ पनि भारतीय सडक
काठमाडौं : भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ । कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता दिएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए । त्यसपछि धार्मिकस्...

नेकपा विवाद : नेताहरू आ–आफ्नै थान्कामा

नेकपा विवाद : नेताहरू आ–आफ्नै थान्कामा
काठमाडौं । नेकपा स्थायी कमिटी बैठक गत असार १० गते सुरु भएर १२ र १३ गते सौहार्दपूर्ण रूपमा चल्यो । बैठकमा भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरासहितको नक्सा जारी गरेको भन्दै अधिकांशले सरकारको प्रशंसा गरे । स्थायी कमिटीका सातमध्ये यो दोस्रो एजेन्डामा ६ जना सदस्य बोल्नै बाँकी थियो, मदन जयन्ती र धान दिवसका कारण बैठक स्थगित भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन जयन्तीका अवसरमा बालुवाटारमा भ...

लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ?

लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ?
काठमाडौं । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार लकडाउन अन्त्यको जानकारी दिएका हुन् । ‘हामीले अब लकडाउन छ भन्नुपरेन । लकडाउनले मनोवैज्ञानिक त्रास दिएको छ,’ उनले भने । ...

नेपालमा लकडाउन आजबाट अन्त्य

नेपालमा लकडाउन आजबाट अन्त्य
सरकारले आज राती (मंगलबार) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन औपचारिक रुपमा अन्त्य गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन्। सरकारले दैनिक संक्रमितको सख्या घट्दै गएको र अवस्था सामान्यतर्फ उन्मुख भएको निष्कर्षका साथ लकडाउन खो...

नेपालमा मंगलबार पछिल्लो २४ घण्टामा ६०९ जना डिस्चार्ज

नेपालमा मंगलबार  पछिल्लो २४ घण्टामा  ६०९ जना डिस्चार्ज
काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९६३ नमूना परीक्षणमा १५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ९९४ पुगेको छ । आज सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा २०, महो...

 सप्तकोशीमा यो बर्षकै उच्च बहाव ,खोलियो ४६ वटा ढोका ,खतराको संकेत

 सप्तकोशीमा यो बर्षकै उच्च बहाव ,खोलियो ४६ वटा ढोका ,खतराको संकेत
सप्तकोशीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ । पानी बहाव बढे संगै खतराको संकेत पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजका दुईव...

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज श्रावण ०५ गते (जुलाई २० तारिख) सोमबारको राशिफल हेर्नुहोस् ।

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज श्रावण ०५ गते (जुलाई २० तारिख) सोमबारको राशिफल हेर्नुहोस् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । बृष (इ, उ, ए, ओ, बा,...

१५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

१५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो
काठमाडौं / नेपालमा आज थप १५६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था स...

दिप्रुङ चुईचुम्माले कक्षा सञ्चालनका लागि शिक्षकको आरडिटि परिक्षण गराए

दिप्रुङ चुईचुम्माले कक्षा सञ्चालनका लागि  शिक्षकको आरडिटि परिक्षण गराए
कोरोना भाइरसको कारण  अवरुद्ध भएको शैक्षिक क्रियाकलापहरु पुन संचालन गराउनको लागि  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडिटि परिक्षण गरिएको छ ।  ठप्प भएको पठन पाठनलाई साउन ७ गतेबाट सुचारु गराउनको लागि गाउँपालिका बाहिरबाट गाउँपालिका भित्रिएका शिक्षक/शिक्षिकाको हरुको शनिबार आरडिटि परिक्षण गरिएको र सबै को  रिपोर्ट भने नेगेटिभ नै आएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । कोरोना भा...

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : गुलाबी वा स...