साउन महिनामा शिवजीलाई भुलेर पनि चढाउन नहुने ५ वस्तुहरू

साउन महिनामा शिवजीलाई भुलेर पनि चढाउन नहुने ५  वस्तुहरू
हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन, नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलि*ङ्ग राख्नुहुँदैन। किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो क ष्ट आइपर्ने धार्मिक मान्यता छ । भोलेनाथ एकदमै शान्त स्वभावका देवता हुन् र उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। तर, उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैनन् भन्ने मान्यता छ । शिव भगवानको जीवन सिद्ध...

सडकमा गुड्न थाले सार्वजनिक यातायात

सडकमा गुड्न थाले सार्वजनिक यातायात
काठमाडौं । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् । सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए । तर, सो...

पहिरोले परिवारै उजाड्यो

पहिरोले परिवारै उजाड्यो
दमौली । तनहुँको ऋषिङ–८ भैंसीकिलेका आनबहादुर र उनका भाइ हरिकुमार थापाको संयुक्त परिवार थियो। नछुट्टिई बसेको उनीहरूको परिवारलाई आइतबार मध्यरात पहिरोले उजाड पारिदिएको छ। एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्। आनबहादुरका साहिला छोरा भेषबहादुर, बुहारी नानीमाया, अर्की बुहारी मनिसरालाई पहिरोले खोसेको छ। मनिसरा तीन महिनाकी गर्भवती थिइन्। भेषबहादुरकी छोरी अमिषासँगै आनबहादुरका अर्का छोरा महादेव...

विश्व कोरोना अपडेटः एकैदिन दुई लाख ३० हजार बढि संक्रमित

विश्व कोरोना अपडेटः एकैदिन दुई लाख ३० हजार बढि संक्रमित
कोरोना भाइरसको महामारी विश्वभर तीव्र गतिमा बिस्तार हुँदै जाँदा दैनिक संक्रमितको संख्याले नयाँ कीर्तिमान बनाउँदै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार विश्वभर दुई लाख ३० हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । एकै दिन नयाँ संक्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जनामा संक्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा ...

थप १४४ जनामा कोरोना संक्रमण, १७०५ काेराेना संक्रमण मुक्त

थप १४४ जनामा कोरोना संक्रमण, १७०५ काेराेना संक्रमण मुक्त
नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा थप १४४ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै साेमबारसम्म नेपालमा कोरोना संक्रमितकाे संख्या १६ हजार ९४५ पुगेको छ । ती मध्ये ६ हजार ६ सय १३ जना उपचाररत छन । पछिल्लाे २४ घण्टामा देशभरका २५ वटा प्रयाेगशालामा ५ हजार ८ सय५६ जनाकाे काेराेना जाँच भ...

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?
काठमाडौं  । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगातारको छलफल र संवेदनशीलताले पार्टीलाई विभाजन हुनबाट बचाएको नेताहरू...

छटपटीका ३६ घण्टा

छटपटीका ३६ घण्टा
असार । पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार र उपचारको पर्खाइका लागि छटपटीमै घण्टौं बिताउनु परेको हो । बेनी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकप्टरमार्फत दिउँसै पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याइयो । यसैगरी, शनिबार १ बजे हेलिकप्...

नेपालमा पुनः काेराेना संक्रमण दर शून्य, संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज

नेपालमा पुनः काेराेना संक्रमण दर शून्य, संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज
काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपचारपछि डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन । ‘डिस्...

धरानको सर्दु खोलाले बगाएर एक जना बेपत्ता

धरानको सर्दु खोलाले बगाएर एक जना बेपत्ता
सर्दु खोलाले एक जनालाई बगाएर बेपत्ता बनाएको छ । केही दिन देखि परेको अविरल वर्षका कारण सर्दु खोलामा आएको बाढीले धरान–१३ राई टोलमा बस्दै आएका अन्दाजी ६५ वर्षीय रामबहादुर बस्नेतलाई बगाएर बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उदयपुरको गाईघाट घर भएको र भूतपूर्व भारतीय सैनिक समेत रहेका रामबहादुर बस्नेतलाई आज ३ बजे तिर खोलाले बगाएको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्...

विश्वकै ठूलो शालिग्राम डुब्यो, कालिगण्डकीमा २७ वर्ष यताकै ठूलो बाढी

विश्वकै ठूलो शालिग्राम डुब्यो, कालिगण्डकीमा २७ वर्ष यताकै ठूलो बाढी
अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम रहेको क्षेत्र र त्यहाँ रहेको शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नम्बर ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पूर्ण रुपमा डुवानमा परेको हो । शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा...