विज्ञ भन्छन् ‘कोरोनाभाइरसको औषधि भेटियो’

विज्ञ भन्छन् ‘कोरोनाभाइरसको औषधि भेटियो’
कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् । एउटा सस्तो र आम रूपमा उपलब्ध हुने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका व्यक्तिको जीवन बचाउन सहयोग गर्ने बीबीसीले जनाएको छ । कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिले कोभिड–१९ विरुद्ध ठूलो सहयोग मिल्ने जनाइएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने...

कर्णालीमा एकैदिन १९१ संक्रमितले जिते कोरोना, फर्किए घर

कर्णालीमा एकैदिन १९१ संक्रमितले जिते कोरोना, फर्किए घर
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई १९१ जना घर फर्केका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमित ३४२ जना निको भई घर फर्केका छन् । स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले कोरोना सङ्...

विश्वमा कोरोना : ४ लाख ४५ हजारको मृत्यु, ८२ लाख ५६ हजार संक्रमित

विश्वमा कोरोना : ४ लाख ४५ हजारको मृत्यु, ८२ लाख ५६ हजार संक्रमित
विश्वभर कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या ४ लाख ४५ हजार नाघेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार आज विहान सम्ममा ४ लाख ४५ हजार ९ सय ३७ जनाले ज्यान गुमाएका छन् । संक्रमण पुष्टि हुनेको संख्या ८२ लाख ५६ हजार २ सय ५७ पुगेको छ । त्यस्तै, ब्राजिलमा ९ लाख २३ हजार १ सय ८९, रुसमा ५ लाख ४४ हजार ७ सय २५, भारतमा ३ लाख ४३ हजार ९१, बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ । ब...

२४ घण्टायता १ सय १७ जना कोरोना जितेर घर फर्किए

२४ घण्टायता १ सय १७ जना कोरोना जितेर घर फर्किए
पछिल्लो २४ घण्टायता नेपालमा थप ११७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार थप ११७ जनाले कोरोना जितेका हुन् ।

थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो
मुलुकमा थप ३ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ८० जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

 प्रदेश १ बाट थप १५ जना कोरोना जितेर घर फर्किए

 प्रदेश १ बाट थप १५ जना कोरोना जितेर घर फर्किए
प्रदेश १ बाट थप १५ जना कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट एक महिलासहित ८ जना र धरानबाट ७ जना कोरोना जितेर डिस्चार्ज भएका हुन । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरङ र २ जना संखुवासभाका छन् । विपी कोइराला स्वास्...

प्रदेश १ सरकारद्वारा ४० अर्व ८९ करोडकाे बजेट प्रस्तुत

प्रदेश १ सरकारद्वारा ४० अर्व ८९ करोडकाे बजेट प्रस्तुत
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका २०७७/७८ को लागि कुल ४० अर्व ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेकाे छ । साेमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा आर्थिक वर्षका २०७७/७८ को बजेट पेस गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्छ । कुल बजेट मध्ये चालूतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९% बजेट छुट्टिएको छ भन...

थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो

थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो
मुलुकमा थप ४ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ५१ जना संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय १६ पुरुष र ३५ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ ।

सडक पूर्वाधार र यातायात सेवामा प्रदेश १ को ८ अर्ब ७४ करोड बजेट

सडक पूर्वाधार र यातायात सेवामा प्रदेश १ को ८ अर्ब ७४ करोड बजेट
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा सडक पूर्वाधार र यातायात क्षेत्रका लागि ८ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले यस्तो बताएका हुन्। सडक पूर्वाधारअन्तर्गत निर्माणाधीन सडक र अन्य आयोजनाहरूमा उक्त बजेट खर्च गरिनेछ। त्यस्तै यातायात क्षेत्रको विकास र विस्तारलाई समेत प्राथमिकता दिइने बजेटमा उल्लेख छ।

कालिकोटमा चार महिने शिशुसहित २५ जनाले जिते कोरोना

कालिकोटमा चार महिने शिशुसहित २५ जनाले जिते कोरोना
कालिकोटमा चार महिनाका शिशुसहित २५ जनाले कोरोना जितेर घर फकिएका छन्।  करिब १४ दिन अगाडि कोरोना पोजेटिभ देखिएका चार महिनाका शिशुसहित २५ जना संक्रमितको पछिल्लो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर जाँचमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कटकबहादुर महतका अनुसार जिल्ला सदरमुकाममा रहेको आइसोलेसनमा भर्ना भएका चार महिनाका शिशुसह...