लकडाउन ५ चरणमा खुकुलो बनाइंदै, असार १ बाट लागु गर्ने तयारी
सरकारले लकडाउनलाई खुकुलो बनाउने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
त्यसका लागि ५ चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको छ ।
कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको हो ।
असार १ बाट लागू हुने गरी अघि सारिएको उक्त प्रस्तावलाई स्वास्थ्य...











