आज ५ आषाढ २०८२ बिहीवारको राशिफल
मेष । दिन सामान्य छ। अनावश्यक खर्च बढ्ने छ। आफन्तले भन्दा बाहिरका व्यक्तिको सहयोग प्राप्त हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ। भूमि सम्बन्धी कारोबारबाट आंशिक लाभ हुनेछ।
वृष । दिन राम्रो छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक भ्रमण हुने योग छ। यात्रा रमाइलो बन्ने छ। प्रेम सम्बन्ध र परिवारसँग भने खटपटी हुने जोखिम छ।
मिथुन । शिक्षाको...










