कोरोना भाइरसको असर, निगम र हिमालयले दोहा उडान रोके

कोरोना भाइरसको असर, निगम र हिमालयले दोहा उडान रोके
काठमाडौं । कतारले कोरोनाको कारण देखाउँदै नेपालसहित १५ वटा मुलुकका नागिरकलाई अर्को सूचना जारी नभएसम्मलाई प्रवेश रोक लगाएपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले काठमाडौंबाट हुने नियमित उडान स्थगन गरेका छन् । सातामा ५ वटा काठमाडौं दोहा उडान गर्दै आएको हिमालय एयरलायन्सले सोमबारदेखि उडान स्थगन गरेको हो। हिमालयले अर्को सूचना जारी नहुन्जेललाई आफ्ना दोहाका लागि हुने सबै उडान स्थगन हुने भनेको छ। ...

घर झगडाको परिणाम सुतिरहेका श्रीमानमाथि तेजाब प्रहार

घर झगडाको परिणाम सुतिरहेका श्रीमानमाथि तेजाब प्रहार
काठमाडौं । तार्केश्वर नगरपालिका–४ काठमाडौंको पुरानो गुह्येश्वरीमा श्रीमान् श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमान्माथि तेजाब प्रहार गरेकी छन् । तार्केश्वर पुरानो गुह्येश्वरीको एक घरमा भाडामा बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि उनकी श्रीमती प्रतिमाले विवाद बढ्दै जाँदा तेजाब आक्रमण गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोमबार राति घ...

कोभिड-१९ को असर, अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

कोभिड-१९ को असर, अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे
काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो । प...

कोरोना नियन्त्रण उच्चस्तरीय समितिले औषधि, खाद्य र अत्यावश्यक वस्तुको मौज्दातको विवरण लियो

कोरोना नियन्त्रण उच्चस्तरीय समितिले औषधि, खाद्य र अत्यावश्यक वस्तुको मौज्दातको विवरण लियो
काठमाडौं । कोरोना भाइरसको नेपालमा हुने सम्भावित संक्रमणविरुद्ध सरकार र निजी क्षेत्रबीच सहकार्य हुने भएको छ । त्यसका लागि नेपालमा नै औषधि लगायतका वस्तु उत्पादन गर्ने, अत्यावश्यक वस्तुको कालोबजारी रोक्‍ने र विदेशबाट आयात हुने वस्तुलाई सहज रूपमा ल्याउन पहल गर्ने सरकारी तयारी छ । कोरोना नेपाल भित्रिएर ठूलो जनसंख्या त्यसबाट प्रभावित भएमा औषधिजन्य र अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति कसरी गर्ने र रोक...

आज फागुन २७ गते मंगलबारको राशिफल पढ्नुहोस्

आज फागुन २७ गते मंगलबारको  राशिफल पढ्नुहोस्
मेष आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे प...

इटहरीमा कर उठाउने ठेकेदारको गुण्डागर्दी,यसरी कुटिए चालक

इटहरीमा कर उठाउने ठेकेदारको गुण्डागर्दी,यसरी कुटिए चालक
इटहरीमा सवारी पार्किङ तथा सरसफाई शुल्क उठाउने जिम्मा पाएका ठेकेदार कम्पनीले इटहरीमा दादागिरी मच्चाएको छ । टेम्पो तथा सफारी चालकहरु माथि ज्यादती मात्र नभई साङघातिक हमला समेत गर्न थालेका छन । एक हप्ताको अबधीमा २ जना टेम्पो र सफारी चालक माथि निर्घात कुटपिट गरेका हुन । फागुन २३ गते इटहरीका टेम्पो चालक काजी बहादुर गिरीले विना कारण कुटाई खाए । गिरीलाई कुटपिट उपमहानरपालिकाको कर उठाने क्रममा बिवेक पौडे...

होलीमा जबरजस्ती रंग दल्ने ६५ जना पक्राउ

होलीमा जबरजस्ती रंग दल्ने ६५ जना पक्राउ
होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा प्रहरीले ६५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट ७ जना युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि छन् । समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् । पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनी...

कोरोना भाइरस : मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त बिरामी

कोरोना भाइरस : मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त बिरामी
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले ...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ
सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्र...

‘अरुकै शासनमा’ कसरी चल्दैछ प्रधानमन्त्रीको दिनचर्या ?

‘अरुकै शासनमा’ कसरी चल्दैछ प्रधानमन्त्रीको दिनचर्या ?
फागुन १५ गते नेकपाको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै मिर्गाैला पुनः प्रत्यारोपणमा जान लागेको खुलासा गरेका थिए । उनले कार्यकर्तामा उत्साह भर्न अझ अघि बढेर भनेका थिए–पाँच दिन अस्पताल बस्छु,छैटौं दिनदेखि अझ उत्साह र उर्जाका साथ काममा फर्किन्छु । उनले त्यसो भनेको ६ दिनपछि अर्थात फागुन २१ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भान्जी समिक्षा संग्रौला...