आज २३ जेठ २०८२ शुक्रवारको राशिफल
मेष । नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पहिलादेखि गरिएको कार्यलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन बढाउनेहरूले झुक्याउन सक्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष । साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। मित्रहरूको सहयोग मिल्नेछ।...









