डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित

डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित
 देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ । ७३ जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । डेंगु संक्रमणबाट सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ ।इडिसिडीको तथ...

जङ्गली विषालु च्याउ खाँदा एकै परिवारका सातजना बिरामी

जङ्गली विषालु च्याउ खाँदा एकै परिवारका सातजना बिरामी
जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन्। जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात...

विराटनगर महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान

विराटनगर महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान
 विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयमसेविकासहित सरोकारवालाहरूको सहभागितामा खोज र नष्ट गर अभियान सञ्...

पोर्चुगलका ४ हजार नेपाली अनागरिक बन्ने डर

पोर्चुगलका ४ हजार नेपाली अनागरिक बन्ने डर
 पोर्चुगलमा बस्दै आएका रूपन्देहीका बालकृष्ण खनालको पासपोर्टको मिति २०२४ जुन १० गते सकियो, त्यहीँ बस्दै आएका स्याङ्जाका खेमप्रसाद भट्टराईको पनि २०२४ मे ३ मा पासपोर्टको मिति सकिएको छ। खनाल, भट्टराई त पासपोर्टको मिति सकिने प्रतिनिधि पात्रमात्रै हुन्। यसरी पासपोर्टको मिति सकिने नेपालीको संख्या बढ्दै गएको भन्दै पोर्चुगलमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले सरकारको पटकपटक ध्यानाकर्षण गर...

हत्यामा संलग्न तीन जना पक्राउ

हत्यामा संलग्न तीन जना पक्राउ
पर्सा प्रहरीले बाराका दुई जना ब्यक्तिको हत्यामा संलग्न ३ जना लाई पक्राउ गरेको छ ।  पर्साको जगरनाथपुर गाँउपालिका वडा नं १ बिसुनपुर्वामा भारतसँग सिमा जोडिएको दशगजामा शव भेटिएको थियो । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षिय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ बस्ने मुख्य योजनाकार ३२ वर्षिय सन्तोष प्रसाद कुम्हार र त्यहीँ वडाक...

सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सयमामा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि ...

ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक

ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरे । उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा ट...

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा
 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शपछि राजीनामा नदिएर फर्किएका हुन् । प्रधानमन्त्रीले आफूले संसद्‌बाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ...

बाढीले बगाएर एकजनाको मृत्यु

बाढीले बगाएर एकजनाको मृत्यु
कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको छ । काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएकी थिइन्। तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उनको शव फेला पारेको मसुरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रदेश सरकार, प्रदेश आपत्कालीन सञ्चालन केन्द्रका अनुसार वर्षासँगै नदी तथा...

बालिका बलात्कार आरोपी पक्राउ

बालिका बलात्कार आरोपी पक्राउ
१३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत भएकी छन्। घर परिवारका सदस्य रोपाइँमा गएको मौका छोपी आँखा देख्न नसक्ने बालिकालाई घरमा एक्लै भएको बेला  ५० वर्षीय मानिसले बलात्कार गरेको आफन्तको आरोप छ। बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको जिल्ला  प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक तथा सुचना अधिकारी पोषण थापाले बताए । उनले भने, 'सुस्त मनस्थिति समेत भएकी बालिकाला...