आजको राशिफल वि.सं. २०७६ आश्विन २१ गते मङ्गलबार

आजको राशिफल वि.सं. २०७६ आश्विन २१ गते मङ्गलबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज कर्मसिद्धिको समय हो । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम...

पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय

पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय
काठमाडौं- संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् । आइतबार साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको बोगटीले जानकारी दिए । दिउँसोमात्रै काठमाडौँ जिल्ला ...

दशैंको नवौं दिन आज सिद्धिदात्रीको पूजाआजा गरिँदै

दशैंको नवौं दिन आज सिद्धिदात्रीको पूजाआजा गरिँदै
काठमाडौं– बडादशैंको नवौं दिन आज घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ । भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ । दायाँतर्फको तल्लो हा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ
सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्र...

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कर्म क्षेत्रमा बलियो चन्द्रमा भएकाले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने दिन छ ।  धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । व्यापार/व्यवसायमा पनि लाभ नै हुने समय छ । गरेको प्रयास सार्थक बन्नेछ । अब नयाँ व्यवसाय वा रोजगारीका बारेमा चिन्तन गर्न सकिन्छ, कूनै दूरगामी प्रयोजनको योजना बन्ने समय हो । यस क्रममा जागिरेले महत्त्वपू...

अदालतको अनुमति लगत्तै प्रहरीले महरालाई पक्राउ !

अदालतको अनुमति लगत्तै प्रहरीले महरालाई पक्राउ !
आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको केहि बेरमै प्रहरीले महरालाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई बइतबार अनुमति दिएको केहि बेरमै महरा प्रहरीले नियन्त्रणमा लिएको हो । महराले सभामुखमा रहेका बेला संघीय...

बडादशैँको आठौँ दिन- महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिँदै

बडादशैँको आठौँ दिन- महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिँदै
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई...

आज २०७६ असोज १९ गते आइतबारको राशिफल

आज २०७६ असोज १९ गते आइतबारको राशिफल
  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । शत्रु परास्त हुनेछन् । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक समस्या हट्नेछ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मन अस्थिर रहनेछ । पराक्रम घट्नेछ । धार्मिक आस्था घट्नेछ । यात्रामा बाधा । आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँ...

फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरको दर्शन गर्नुहोस्, मनोकामना पुरा हुनेछ !

फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरको दर्शन गर्नुहोस्, मनोकामना पुरा हुनेछ !
जल्कुम्भी सफाइपछि सुन्दर बनेको  फेवाताल – जल्कुम्भी सफाइपछि सुन्दर बनेको  फेवाताल ।  केही दिनदेखि जलकुम्भीले कुरुप बनेको  फेवाताल विभिन्न संघसस्था र सफाइ अभियान्ता एवं नागरिक समाजबाट भएको सफाइ अभियानबट आफ्नो पुरानो स्वरुपमा फर्कंदै छ । तस्वीर जमुना वर्षा शर्माले खिचेकी हुन् । जल्कुम्भी सफाइपछि सुन्दर बनेको  फेवाताल र बीचमा रहेको ताल बाराही ।   केही दिनदेखि जलकुम्भीले कुरुप बनेको  फेवाताल वि...

आज घर घरमा फूलपाती भित्र्याइँदै

आज घर घरमा फूलपाती भित्र्याइँदै
  आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ सा...