सरकारले कर उठाउने नाममा जनतालाई सास्ती, ६ खर्व कर तिर्छन
झापा,/ सरकारले सर्वसाधारण माथि अव्यवहारिक कर लगाएर अन्याय गरेको झापावासीले आरोप लगाएका छन् । बिर्तामोडस्थित नेकपाको पार्टी कार्यालयमा अर्थ तथा योजना विभागले आयोजना गरेको कर सम्वन्धि एक दिवसिय अन्तरक्रिया कार्यक्रमका सहभागीले कर उठाउने नाममा जनतालाई सास्ती दिइएको आरोप लगाएका हुन् । कार्यक्रममा बोलदै गौरादह निवासी चन्द्र लिम्बूले भने–‘ यो सरकारले मजदुरले पनि किसानले पनि जो कोहीले अनिवार्य पान नम्वर ...