बाँकेको बाल सुधारगृहमा झडप, फरार भए बन्दी

बाँकेको बाल सुधारगृहमा झडप, फरार भए बन्दी
बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधारगृहभित्र बालबन्दीबीच झडप भएको छ । सोमबार (हिजो) साँझ करिब ८ बजे खाना खाने बेला उनीहरूबीच दोहोरो झडप भएको हो । झडपपछि सुधारगृहबाट १५/१६ बालबन्दी भागेका थिए । उनीहरूमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना भने अझै फरार रहेका लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुबेर कडायतले बाह्रखरीलाई जानकारी दिए । खाना खाने विषयमा उनीहरूबीच झडप भएको डी...

सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घट्यो

सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घट्यो
 आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो । सोमबार १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार...

सुतिरहेका एकै घरका ४ जनालाई पहिरोले बगायो

सुतिरहेका एकै घरका ४ जनालाई पहिरोले बगायो
रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चार जनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र...

विराटनगरमा २१ वर्षीय युवकको हत्या

विराटनगरमा २१ वर्षीय युवकको हत्या
विराटनगरमा एक जना युवकको हत्या भएको छ । घटनामा १७ वर्षीय किशोरसहित दुई जना घाइते भएका छन् । विराटनगर महानगरपालिका २ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर सोमबार राति मोरङको कटहरी गाउँपालिका १ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले पुष्टि गरे । उनका अनुसार बाटोमा हिँड्दै गरेकाहरूले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर...

मुगुमा हतियार देखाइ लुटपाट गर्ने तीनजना पक्राउ

मुगुमा हतियार देखाइ लुटपाट गर्ने तीनजना पक्राउ
मुगुमा हतियार देखाइ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१, डोल्फु गाउँमा हातहतियारसहित प्रवेश गरी गोली चलाएर धनमाल लुटपाट गर्ने तीनजनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–३ बस्ने गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र कमल थापा रहेका छन् । सो समूहले डोल्फु गा...

रास्वपाका मन्त्रीले छाडे मन्त्री क्वाटर

रास्वपाका मन्त्रीले छाडे मन्त्री क्वाटर
रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थालेका छन् । केही मन्त्री क्वाटर छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वाटर छाडेका छन् । उनले आफू शुक्रबारबाट मन्त्रालय पनि जान छाडेको र मन्त्रालयसँग सम्बन्धित कामबाहेकमा गाडी र सुरक्षा संयन्त्रको पनि प्रयोग नगर्ने उनले बताए ।  “आजबाट विधिवत् रुपमा मैले क्वाटर छाडेँ । शुक्रबारबाट ...

महिलाहरुको बाँझोपन निका पार्छु भन्दै ठगी गर्ने महिला पक्राउ

महिलाहरुको बाँझोपन निका पार्छु भन्दै ठगी गर्ने महिला  पक्राउ
आफूलाई दुर्गामाता बताउदै ठगी गर्ने एक महिला सुर्खेतबाट पक्राउ परेकी छन्। कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा माता हुँ र बाँझोपना हटाइदिन्छु भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको हो। बाँझोपना हटाइदिन्छु भनेर झुक्याई ठगी गरेको उजूरीको आधारमा हजरुन खातुनलाई कालिकोट प्रहरीले सुर्खेत प्रहरीको समन्वयमा वीरेन्द्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी ...

रौतहटमा दुई जनाको शव फेला

रौतहटमा दुई जनाको शव फेला
रौतहटका छुट्टाछुट्टै स्थानको नदी किनारमा एक महिला र एक पुरुष गरी दुई जनाको शव फेला परेको छ।   एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गरुडा नगरपालिका-५ महमदपुरका २२ वर्षीय अनिल कुमार यादव गाउँछेउकै तलाउमा डुबेको आशंकामा प्रहरीले खोजी कार्य सुरू गरेको छ। क्षारे रोगबाट ग्रसित यादव सोमबार बिहान शौच गर्न जाँदा दिउँसोसम्म घर नआएपछि घरका मानिसले खोजी गर्द...

विराटनगरका पुरुष नर्स,जो मानसिक विरामीको उपचार गर्छन

विराटनगरका पुरुष नर्स,जो मानसिक विरामीको उपचार गर्छन
मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन । ती विरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरु छन । उनीहरु नझर्की, अत्ताईकन धैर्यपुर्व शान्त नम्रबोलीले भर्ना भएका विरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन । उनीहरु दैनिक साँझ विरामन मात्र नभएर आकस्मिक रुपमा अवेर राती पनि विरामीको नियमित जाच गर्ने, समयमा औषधी ...

घरमा बाढी पस्दा ७ महिने शिशुको डुबेर मृत्यु, एक जना बेपत्ता

घरमा बाढी पस्दा ७ महिने शिशुको डुबेर मृत्यु, एक जना बेपत्ता
कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो। राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। त्यसैगरी बेल्डाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बाढीमा बगेर बेपत्ता भएक...