आकस्मिक धन लाभ हुने संकेत

आकस्मिक धन लाभ हुने संकेत
हिन्दु धर्म अनुसार शुभ र अशुभको पुरानो मान्यता अझै मान्ने गरिन्छ ।  विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई आकस्मीत धन प्राप्त हुने गर्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुक...

विहान यी ५ चिज देख्नुभयो भने हुनेछ तपाईंको दिन शुभ

विहान यी ५ चिज देख्नुभयो भने हुनेछ तपाईंको दिन शुभ
भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ हुन्छ ।१ श्रृंगार गरेकी स्त्री विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत...

आज मंसिर १० गते मंगलबार सच्चा मनले गणेश भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस्

आज  मंसिर १० गते मंगलबार  सच्चा मनले गणेश भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस्
मेष परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह ...

मोदीलाई जन्मदिनको शुभकामना दिनेले कालापानीका लागि सिधा फोन गर्नुपर्दैन? : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा समावेश गरेकोबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा कुराकानी गर्नुपर्ने बताएका छन्। अतिक्रमित भूमिबारे सरकारले मिडियामा खपतका लागि मात्रै विज्ञप्ति जारी गर्ने गरेको शर्माको आरोप छ। ‘प्रमुख प्रतिपक्षी दलका नेता, पार्टी सभापति शेरबहादुर देउवाले राजदूतलाई फोन गरेर लिम्पियाधुरा, कालापानी, लि...

आज बालाचतुर्दशी । पितृका नाममा, शतबीज छरिँदै

आज बालाचतुर्दशी । पितृका नाममा, शतबीज छरिँदै
काठमाडौं-आज बालाचतुर्दशी । दिवङ्गत पितृका नाममा विहान सबेरै शतबीज छरेर मनाइँदैछ । गएराति दीपदान गरिएको छ । दीपदान गर्न लाखौँ भक्तजनहरु आइतबार पशुपतिनाथ पुगेका थिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आइतबार दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने श...

आज २०७६ मंसिर ९ गते सोमबार सच्चा मनले भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस

आज २०७६ मंसिर ९ गते सोमबार सच्चा मनले भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बेसुरमा दिइए...

गणेश भगवानको दर्शन गर्दै मंसिर ८ गते आइतबारको राशिफल हेर्नुहोस.

गणेश भगवानको दर्शन गर्दै मंसिर ८ गते आइतबारको राशिफल हेर्नुहोस.
मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्...

धर्नामा बसेका विद्यार्थीमाथि नेसनल मेडिकल कलेज प्रशासनले गर्‍यो कुटपिट

धर्नामा बसेका विद्यार्थीमाथि नेसनल मेडिकल कलेज प्रशासनले गर्‍यो कुटपिट
नेसनल मेडिकल कलेज वीरगन्जमा शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ। विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन्। ‘धर्नाका क्रममा कलेज प्रशासनबाट आएका व्यक्तिले आक्रमण गरे,’ एक विद्यार्थीले भने। प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए। यो घटना भएपछि विद्...

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने दावी गरेका छन्। काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने बताए। प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भने “हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अ...

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका  लागि  हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नु...