मोरङमा श्रीमानले गरे श्रीमतीको हत्या
मोरङमा जग्गा विवादका कारण आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सुन्दरहरैँचा नगरपालिका १० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् ।
उनले आइतबार (आज) खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विरा...