आज २९ फाल्गुण २०८१ बिहिवारको राशिफल
मेष । युवा वर्गहरूलाई कँरियरलाई लिएर शुभचिन्तकहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। नोकरी वा पेशामा सहयोगी वर्गहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
वृष । छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। पैतृक सम्पत्तिलाई लिएर आफन्तहरुसँग वादविवादको सम्भावना रहेको छ। आफ्नो सोचलाई सकारात्मक राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन । आत्...









