संसारभर कहाँ कति बजे लगाइदैछ भाइटीका ? टिका लगाउने दिन १२ कि १३ गते ?
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले यही कात्तिक १२ गते (अक्टोबर २९)को भाइ टीकाको साइतको समय स्थानअनुसार फरक फरक तोकेको छ । विभिन्न स्थानमा एउटै तिथीमा भाइटीका परे पनि समय भने फरक रहेको छ । समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष बशिष्ठले संयुक्त विज्ञप्ति जारी गरि भाइटिकाको समयतालिका सार्वजनिक गरेका हुन् ।
व...











