पर्वका मौलिक पूँजीलाई सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान

पर्वका मौलिक पूँजीलाई सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन्। रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उनले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताए। बहुधार...

काँग्रेसद्वारा लिपुलेक, कालापानी र लिम्पियाधुरामा हक स्थापितको पहल गर्न माग

काँग्रेसद्वारा लिपुलेक, कालापानी र लिम्पियाधुरामा हक स्थापितको पहल गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सन् १८१६ को सुगौली सन्धिको ऐतिहासिक तथ्यको जगमा महाकाली पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग भएको र ती भू–भागमा नेपालको हक निर्बाध ढङ्गले स्थापित हुनु पर्दछ भन्ने काँग्रेसले विगतदेखि नै राख्दै आएको प्रस्ट धारणालाई दोहोरयाएको छ । साथै बैठकले सरकारलाई उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्न पुनः माग गर्ने निर्णय गरेको छ । त्यसैग...

कोरोना भाइरसलाई जितेर नारायणी अस्पताल बीरगञ्जबाट ९ जना भए डिस्चार्ज

कोरोना भाइरसलाई जितेर नारायणी अस्पताल बीरगञ्जबाट ९ जना भए डिस्चार्ज
नारायणी अस्पतालमा उपचारार्थ कोरोना संक्रमित मध्ये ९ जना निको भएर शनिबार डिस्चार्ज भएका छन् । प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण पुष्टि भई नारायणी अस्पतालमा उपचार गराई रहेका पर्सा र रौतहटका तीन तीन जना, बाराका २ जना तथा एक जना भारतीय नागरिक डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। मदन कुमार उपाध्यायले जानकारी दिनु भयो । उनीहरुको रिपोर्ट २ पटक नेगेटिभ आएपछि डिस्चार्ज गरिएको ...

थप ३६ जनामा कोरोना पुष्टि : नेपालमा संक्रमितको संख्या ५८४ पुग्याे

थप ३६ जनामा कोरोना पुष्टि :  नेपालमा संक्रमितको संख्या ५८४ पुग्याे
शनिबार दिउँसो थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो । शनिबार बिहान मात्र ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भा...

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। शनिबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३...

थप ३२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५४८ पुग्यो

थप ३२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५४८ पुग्यो
थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। डा. अधिकारीका अनुसा...

विश्वमा काेराेना : साढे २१ लाख उपचारपछि निको

विश्वमा काेराेना : साढे २१ लाख उपचारपछि निको
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस( कोभिड१९) लाई पराजित गर्दै निको हुनेको संख्या २१ लाख ५८ हजार नाघेको छ । विश्वभर ५३ लाख संक्रमित छन् । ती मध्ये २१ लाख ५८ हजार ४ सय बढी कोरोना मुक्त भएका हुन । २८ लाख २ हजार ८१० जना कोरोना संक्रमित उपचार गराइरहेका छन् । उपचार गराइरहेका मध्ये ४४ हजार ५ सय ८४ जनाको अवस्था गम्भिर छ । २७ लाख ५८ हजारको अवस्था सामान्य छ । वोल्डोमिटरको तथ्याङक अनुस...

कोरोनाको प्रतिरोधक क्षमता बढाउन ‘आर्सेनिक अलबम–थर्टी’

कोरोनाको प्रतिरोधक क्षमता बढाउन ‘आर्सेनिक अलबम–थर्टी’
कोरोना भाइरस (सार्स कोभिड १९) का विरुद्ध लड्ने शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन ‘आर्सेनिक अलबम–थर्टी’ नामक होमियोपेथिक औषधि उपयोगी रहेको भन्दै त्यसको व्यापक प्रयोग गर्न थालिएको छ । होमियोथेथिक चिकित्सकहरुको सल्लाह अनुसार भारतमा यसको व्यापक प्रयोग हुन थालेपछि नेपालमा पनि यो औषधिको प्रयोग बढेको छ । यही बीचमा विराटनगरको पुरानो होमियोपेथिक पसलले पनि यसको वितरण सुरु गरेको हो । उदयपुरको भुल्केमा ...

निको भएकी ७ बर्षीया बालिका भन्छिन, ‘देवता जस्ता डाक्टरले गर्दा कोरोनालाई सहजै हराए’

निको भएकी ७ बर्षीया बालिका भन्छिन, ‘देवता जस्ता डाक्टरले गर्दा कोरोनालाई सहजै हराए’
शुक्रवार नेपालगञ्जको जोलहनपुरुवामा तामझाम देखिएको थियो । जोलहनपुर्वा मात्र नभइ कोरोना अस्पताल खजुरामा पनि तामझाम उत्तिकै थियो । जहाँ खुसीको मुस्कानसंगै अलिकति डर अनि त्रास पनि छ, त्यो भन्दा धेरै कोरोनालाई जितेर घर फर्किदाको उमंग छ उनीहरुमा । कोरोनालाई हराउन उति गाह्रो रहेनछ आफुले हराउँदा त्यस्तै महसुस भएको भन्दै गर्व गर्छिन कोरोनालाई जितेकी ७ बर्षीया बालिका । हातमा फुलमाला सहित आइसोलेसनबाट न...

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुकाे दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुकाे दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज
कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेटेटिभ आएको जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्ेचकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ सो अस्पतालमा पु¥याइएको केही समयपछि नै मृत...