पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो, यस्तो छ महिमा
ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न पुग्नेहरुको संख्या बढ्दै गएको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको यो मन्दिरको दर्शन गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहीआएको छ ।
पाथीभरा देवीको मन्दिरको धार्मिक र ऐतिहासिक रुपमा ठूलो महत्व छ । नेपालकै प्रमुख शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा नवरात्रको समयमा विशेष पूजा अर्चना गरी बली चढाउने चलन छ । वर्षेनि २ लाखभन्दा बढी दर्शनार्थी आउ...









