नेपालमा थप २१३ जनामा कोरोना संक्रमण, ३४४८ पुगे संक्रमित

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण, ३४४८ पुगे संक्रमित
पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप २१३ जना कोरोना संक्रमितहरु थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् । जसमध्ये २०९ जना पुरुषहरु रहेका छन्, भने बाँकी ४ जना महिलाहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३,४४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय २ जना कोरोना संक्रमितहरु निको भ...

बन्दाबन्दीमा परेका विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिने

बन्दाबन्दीमा परेका  विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिने
काठमाडाैं : कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पुर्‍याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ ।, याे समाचार ग...

असार १ बाट लकडाउनको अर्कै स्वरुप

असार १ बाट लकडाउनको अर्कै स्वरुप
असार १ गतेबाट लकडाउन नयाँ माडालिटीमा सुरु गर्ने तयारी थालिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउन तीन फरक मोडालिटी (ढाँचा) लाई अन्तिम रूप दिएको छ । असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न यस्तो विकल्प सुझाइएको हो । मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार गठित सीसीएमसीले प्रधानसेनापति पूर्णचन्द्...

लक्षण नदेखिँदासम्म सर्वसाधारणको जाँच नगरिने, भिआइपीको मात्रै पिसिआर परीक्षण गरिने

लक्षण नदेखिँदासम्म सर्वसाधारणको जाँच नगरिने, भिआइपीको मात्रै पिसिआर परीक्षण गरिने
काठमाडाैं  । कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सरकारले परीक्षणको मोडालिटी नै परिवर्तन गरेको छ । अब कोरोना लक्षण नदेखिएका सर्वसाधारणको पिसिआर विधिबाट परीक्षण गरिने छैन । तर, उच्च ओहोदाका व्यक्तिको भने जोखिम नभए पनि पिसिआर विधिबाट परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ जारी गर्दै क्वारेन्टाइनमा बसेका व्यक्तिमा लक्षण दे...

जाजरकोट हत्या काण्ड : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

जाजरकोट हत्या काण्ड : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए
जाजरकोट । पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घ...

असार १ देखि लकडाउन खुकुलो हुने तयारी

असार १ देखि लकडाउन खुकुलो हुने तयारी
विराटनगर । सरकारले लकडाउनलाई खुकुलो बनाउदै लैजाने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको उच्चस्तरीय समन्वय समितिले असार १ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको छ । समितिले जिल्लासित्र र लामो दुरीका सवारी साधन सञ्चालन गर्ने, सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालन गर्ने, आन्तरिक हवाई सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड तयार गर्ने सुझाव सरकारलाई दिएको छ । ...

प्रदेश १ मा ३९ संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या २४० पुग्यो

प्रदेश १ मा ३९ संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या २४० पुग्यो
विराटनगर । प्रदेश १ मा शुक्रबार एकैदिन थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना कोरोना संक्रमितको संख्या २४० पुगेको छ । तीमध्ये ७८ जना उपचारपछि निको भएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी र भोजपुरमा गरी ३९ जनामा कोरोना पोजिटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार झापाको कचनकवल गाउँपालिकामा १०, गौरदहमा १, मोरङक...

विश्वभर कोरोनाबाट ६५ लाख ९५ हजार संक्रमित, ३ लाख ८९ हजारको मृत्यु

विश्वभर कोरोनाबाट ६५ लाख ९५ हजार संक्रमित, ३ लाख ८९ हजारको मृत्यु
काठमाडौं । विश्वभर ६५ लाख ९५ हजार ३ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ७२ हजार २ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ब्राजिलमा ५ लाख ८४ हजार १६, रुसमा ४ लाख ४० हजार ५ सय ३८, बेलायतमा २ लाख ८३ हजार ७९, स्पेनमा २ लाख ४० हजार ६ सय ६०, इटालीमा २ लाख ३४ हजार १३...

सुनसरीको पत्रकारहरुको उपचारमा नाेबेल अस्पतालले ५० प्रतिशत छुट दिने

सुनसरीको पत्रकारहरुको उपचारमा नाेबेल अस्पतालले ५० प्रतिशत छुट दिने
सुनसरीका पत्रकारहरुले नोबेल अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट पाउने भएका छन् । नेपाल प्रेस युनियन सुनसरीले नोबेल अस्पताल विराटनगरसँग छुट सम्झौता गरेसँगै अब सञ्चारकर्मीले छुट पाउने भएका हुन् । जिल्लाका विभिन्न मिडियामा आवद्ध पत्रकारहरुले छुट पाउने प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले बताए । उनका अनुसार जुनसुकै रोगको उपचार गराउँदा ५० प्रतिसत छुट पाउने गरी अस्पतालसँग सम्झौता भएको छ । ...