रुकुम घटना छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन

रुकुम घटना छानबिनको  माग गर्दै माइतीघरमा प्रदर्शन
रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको प्रदर्शनमा सहभागीता रहेको थियो । उनीहरुले अहिलेको २१ औं शताब्दीमा पनि जाती...

थप ४३ जना डिस्चार्ज : कोरोना जित्नेको संख्या १५५ पुग्यो

थप ४३ जना डिस्चार्ज : कोरोना जित्नेको संख्या १५५ पुग्यो
थप ४३ जना डिस्चार्ज भएका छन्। वीरगन्जको नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सहित कोरोना जित्नेको संख्या १५५ पुगेको हो। प्रवक्ता देवकोटाको अनुसार संक्रमित सबै नारायण अस्पतालबाट निको भएर घर गएका हुन्।७ देखि ५३ वर्ष उमेर समूहका उनीहरु ११ औंदेखि १६ औं दिनको अविधमा कोरोना जित्न सफल भएका हुन्।दुई महिलासहित ४१ जना पुरुष डिस्...

थप ९० जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ७७२ पुग्यो

थप ९० जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ७७२ पुग्यो
 थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार थप ९० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसहित नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनाक...

कोरोना भाइरस : विश्वभर ५५ लाख ८६ हजार संक्रमित, ३ लाख ४७ हजारको मृत्यु

कोरोना भाइरस : विश्वभर ५५ लाख ८६ हजार संक्रमित, ३ लाख ४७ हजारको मृत्यु
कोरोना भाइरसको महामारीबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख ८६ हजार ७१५ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् । २८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारा...

बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियोः प्रधानमन्त्री

बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियोः प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएका नेपालीको बेलैमा परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएको बताउनुभएको छ । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कष्ट पार गरेर देश फर्किएकाहरुको परीक्षण हुन नसक्दा भाइरस फैलिएको बताउनुभएको हो । यसअघि सीमामा अलपत्र रहेका नेपालीहरुलाई ल्याउन अनुदार देखिनुभएका प्रधानमन्त्री ओलीले सोमबार भने उनीहरुप्रति सहानुभूति राख्दै कोही...

लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर इटहरीबाट गाउँ आएको केही समय नबित्दै शनिबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका पाँच स्थानीय बासिन्दा आफन्तको मृत्यु...

लकडाउनको वहानामा भारतले लगायो नेपाली चियामा प्रतिबन्ध

लकडाउनको वहानामा भारतले लगायो नेपाली चियामा प्रतिबन्ध
 भारतले नेपाली चिया आयातमा प्रतिबन्ध लगाएको छ । लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट नगर्ने यस अघिको सम्झाता विपरित भारतले नेपाली चियामा प्रतिबन्ध लगाएको हो । चियामा प्रतिबन्ध लगाएपछि यस विषयमा पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई लेखेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आवश्यक सहजिकरणको लागि मन्त्रा...

पर्वका मौलिक पूँजीलाई सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान

पर्वका मौलिक पूँजीलाई सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन्। रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उनले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताए। बहुधार...

काँग्रेसद्वारा लिपुलेक, कालापानी र लिम्पियाधुरामा हक स्थापितको पहल गर्न माग

काँग्रेसद्वारा लिपुलेक, कालापानी र लिम्पियाधुरामा हक स्थापितको पहल गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सन् १८१६ को सुगौली सन्धिको ऐतिहासिक तथ्यको जगमा महाकाली पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग भएको र ती भू–भागमा नेपालको हक निर्बाध ढङ्गले स्थापित हुनु पर्दछ भन्ने काँग्रेसले विगतदेखि नै राख्दै आएको प्रस्ट धारणालाई दोहोरयाएको छ । साथै बैठकले सरकारलाई उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्न पुनः माग गर्ने निर्णय गरेको छ । त्यसैग...

कोरोना भाइरसलाई जितेर नारायणी अस्पताल बीरगञ्जबाट ९ जना भए डिस्चार्ज

कोरोना भाइरसलाई जितेर नारायणी अस्पताल बीरगञ्जबाट ९ जना भए डिस्चार्ज
नारायणी अस्पतालमा उपचारार्थ कोरोना संक्रमित मध्ये ९ जना निको भएर शनिबार डिस्चार्ज भएका छन् । प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण पुष्टि भई नारायणी अस्पतालमा उपचार गराई रहेका पर्सा र रौतहटका तीन तीन जना, बाराका २ जना तथा एक जना भारतीय नागरिक डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। मदन कुमार उपाध्यायले जानकारी दिनु भयो । उनीहरुको रिपोर्ट २ पटक नेगेटिभ आएपछि डिस्चार्ज गरिएको ...