कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म ५९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १६ निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सरकार...

यी हुन् २६ गतेपछि लकडाउन खुल्ने र नखुल्ने क्षेत्र

यी हुन् २६ गतेपछि लकडाउन खुल्ने र नखुल्ने क्षेत्र
काठमाडौं, लकडाउन (बन्दाबन्दी)लाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा ...

लकडाउनमै कुटिन थाले जनप्रतिनिधि

लकडाउनमै कुटिन थाले जनप्रतिनिधि
कालिकोट पचालझरना गाउँपालिका-१ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भयो। कोरोना संक्रमण रोकथामसँगै राहत वितरण तथा विकास निर्माणमा उपभोक्ता समिति गठनबारे स्थानीय युवासँग विवाद हुँदा कुटिएपछि उनी गम्भीर घाइते भएका छन्। वडापालिकाको बैठक सकेर घर फर्किने क्रममा स्थानीय युवा उमेश न्यौपानेको नेतृत्वमा आएको समूहले वडाध्यक्षमाथि कुटपिट गरेको हो। उनको टाउकोमा ठूलो चोट लागेको छ। घटना २ वैशाख १६ गते, हु...

न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु

न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु
अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,” न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने । एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भ...

विश्वभर ३४ लाख ८० हजार कोरोना संक्रमित मध्ये २ लाख ४४ हजार बढीको मृत्यु

विश्वभर ३४ लाख ८० हजार कोरोना संक्रमित मध्ये २ लाख ४४ हजार बढीको मृत्यु
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । ११ लाख ८ हजार २३ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ५९ हजार बढी संक्रमित हुँदा ६७ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४५ हजार बढी संक्रमित हुंदा २५ हजार १ सयको मृत्यु भएको छ । यस्त...

लकडाउन खुकुलो गर्न बन्यो यस्तो कार्ययोजना

लकडाउन खुकुलो गर्न बन्यो यस्तो कार्ययोजना
लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्...

विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो, १० लाख उपचार पछि घर फर्किए

विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो, १० लाख उपचार पछि घर फर्किए
विश्वभर कोरोना संक्रमितकाे संख्या ३४ लाख नाघेको छ । वल्डोमिटरको तथ्याङक अनुसार शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३४ लाख २ सय नाघेको हो । संक्रमित मध्ये १० लाख ८१ हजार उपचार पछि घर फर्किएका छन । कोरोना कै कारण ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५ सय ७० पुगेको छ । संक्रमित मध्य २० लाख ७९ हजार उपचार गराइरहेका छन । ती मध्ये ५१ हजार ३ सय ५१ जनाको अवस्था गम्भिर छ । कोरोनाका कारण अ...

थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या ५९ पुग्यो

थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या ५९ पुग्यो
 नेपालमा आज थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ। रुपन्देहीका २५ वर्षका पुरुष र बाँकेकाे नेपालगंजका ६० वर्षका पुरुषमा काेराेनाकाे संक्रमण देखिएकाे हाे। उनीहरु दुवै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। आज (शुक्रबार) थप भएका २ जनासहित नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। हालसम्म १६ जना निको ...

आज २०७७ वैशाख १९ गते शुक्रबारको राशिफल

आज २०७७ वैशाख १९ गते शुक्रबारको राशिफल
मेष कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। बृष कतै ल...

स्वास्थ्यको बजेट तयारी : ५३ अर्ब ८३ करोडको सिलिङ, महामारी तथा रोग नियन्त्रणलाई जोड

स्वास्थ्यको बजेट तयारी : ५३ अर्ब ८३ करोडको सिलिङ, महामारी तथा रोग नियन्त्रणलाई जोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ को बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५३ अर्ब ८३ करोड ५४ लाख रुयैयाँ बराबरको बराबरको सिलिङ पाएको स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेल जानकारी दिए। उनले भने, ‘स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रम प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको छ। अब हरेक महाशाखाको शीर्षक अनुसारको सिलसिलेवार छलफल...