कर्मचारीले चैत महिनाको पूरै तलब पाउने, बैशाखको आधा

कर्मचारीले चैत महिनाको पूरै तलब पाउने, बैशाखको आधा
निजी क्षेत्रका कम्पनी, उद्योग तथा प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुले चैत महिनाको पूरै तलब पाउने भएका छन् । तर, वैशाखको तलब भने आधा मात्रै पाउने गरि सहमति भएको छ । लकडाउन लम्बिदै गएमा बैशाख महिनाको आधा मात्रै तलब पाउने गरि सहमति गरिएको हो । आइतबार उद्योग मन्त्रालय, व्यवसायीका छाता संगठन र मजदुर युनियनबीच भएको छलफलमा सरकारको निर्णय अनुसार संगठित क्षेत्रमा कार्यरत मजदुरलाई चैतको तलब दिने लिखित र...

कोसी अस्पतालमा ३० जना संक्रमित

कोसी अस्पतालमा ३० जना संक्रमित
७ दिन खटिएर डाक्टर नै क्वारेन्टाइनमा शुक्रबार साँझसम्ममा प्रदेश १ का ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैलाई प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरु भएको छ। उदयपुर, भोजपुर र दमकका संक्रमित सबैलाई एउटै अस्पतालमा चिकित्सक र सुरक्षाकर्मी परिचालन गर्दै उच्च निगरानीका साथ उपचार भइरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए। ‘प्रदेश १ सरकार पहिलेदेखि न...

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५३ हजारको मृत्यु (कुन देशमा कति )

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५३ हजारको मृत्यु (कुन देशमा कति )
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४५५ पुगेको छ। त्यस्तै २८ लाख ९२ हजार ५०८ मा संक्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यस्तै विश्वभर ८ लाख १५ हजार ६५८ निको भएर घर फर्किसकेका छन्। मृतक र संक्रमित संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। अमेरिकामा मात्र ५३ हजार ५११ ले ज्यान गुमाएका छन् भने ९ लाख ३६ हजार ६१६ जनामा संक्रमण प...

कोरोना अपडेट : नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण जसमध्ये १० डिस्चार्ज

कोरोना अपडेट : नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण जसमध्ये १० डिस्चार्ज
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १० निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सरकारले ७...

प्रदेश १ मा कोरोना संक्रमित ३० पुग्याे

प्रदेश १ मा कोरोना संक्रमित ३० पुग्याे
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । पछिल्लो पटक झापाका ६२ वर्षीय एक वृद्धमा कोरोनाको संक्रमण भएको पुष्टि भएको हो । यसअघि भोजपुरमा समेत एकजनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । प्रदेश १ मा सबै भन्दा बढी उदयपुरमा २८ जनामा कोरोना संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भए...

लकडाउन केही जिल्लामा ढाँचा परिवर्तन हुन सक्ने

लकडाउन केही जिल्लामा ढाँचा परिवर्तन हुन सक्ने
सरकारले १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने निश्चित भएको छ । केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे छलफल अघि बढेको छ ।संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीले बताए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा संक्रमण नदेखिएका जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचा...

कोरोनाका कारण विश्वभर १ लाख ९३ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो

कोरोनाका कारण विश्वभर १ लाख ९३ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो
काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ९६ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितको संख्या भने २८ लाख २६ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार २ सय ५३ जना उपचारपछि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख २३ हजार...

प्रधानमन्त्रीलाई देउवाका ५ सुझावः ‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्’

प्रधानमन्त्रीलाई देउवाका ५ सुझावः ‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । आज (शुक्रबार) बालुवाटारमा भएको भेटवार्तामा सभापति देउवाले प्रम ओलीलाई विवादास्पद दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै धन्यवाद दिएका हुन् । बालुवाटार भेटवार्तामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उपस्थिति रहेको थियो । साथै उनले सांसदलाई अपहरण शै...

धन प्राप्ती, आपतविपत र स’ङ्कटबाट जोगाउने ‘गाईखुरा महादेव

धन प्राप्ती, आपतविपत र स’ङ्कटबाट जोगाउने ‘गाईखुरा महादेव
दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो । पर्यटकीय गन्तव्यको रूपमा समेत विकास भइरहेको गा...

कोरोनाका कारण विश्वभर एक लाख ९१ हजारभन्दा बढी मानिसको मृत्यु

कोरोनाका कारण विश्वभर एक लाख ९१ हजारभन्दा बढी मानिसको मृत्यु
विश्वभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ९१ हजार ४२२ पुगेको छ । संक्रमितको संख्या भने २७ लाख ३६ हजार १७३ पुगेको छ । संक्रमितमध्ये सात लाख ५१ हजार ७९९ जना उपचारपछि निको भएका छन् । अमेरिकामा कोरोनाभाइरसका कारण आठ लाख ८६ हजार ७०९ जना संक्रमित हुँदा ५० हजार २४३ जनाको मृत्यु भएको छ । स्पेनमा दुई लाख १३ हजार २४ जना संक्रमित हुँदा २२ हजार १५७ जनाको मृत्यु भएको छ । त्यसैगरी, इटाल...