कोरोना अपडेट : नेपालमा अहिलेसम्म ४८ जना संक्रमण जस मध्ये १० घर फिर्ता

कोरोना अपडेट : नेपालमा अहिलेसम्म ४८ जना संक्रमण जस मध्ये १० घर फिर्ता
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को अपडेट दैनिक गराउँदै आएको छ ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म ४८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १० निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । सरकारल...

कोरोना मुक्त काठमाडौं

कोरोना मुक्त काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसँगको लडाईँमा विश्वका थुप्रै देशहरुले लकडाउनको आह्वान गरेका छन् । विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घइरबाट नै अफिसका सम्पुर्ण काम गर्न आग्रह गरेको छ । त्यस्तै नेपाल सरकारले पनि चैत ११ गतेबाट घोषणा गरेको लकडाउन आज १ महिना पूरा भएको छ । स्वस्थ्य मन्त्रालयको पछिल...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा झण्डै ५० हजारले ज्यान गुमाए

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा झण्डै ५० हजारले ज्यान गुमाए
काडमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ।गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९६ पुगेको वल्डोमिटरले जनाएको छ। विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १६ हजार ३ सय २० पुगेको छ। गत २४ घण्टामा मात्रै साढे ८४ हजार नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये स...

कोरोनालाई जितेर छोरासँगै घर फर्किइन् ८१ वर्षीया वृद्धा

कोरोनालाई जितेर छोरासँगै घर फर्किइन् ८१ वर्षीया वृद्धा
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएको जानकारी दिएका हुन् । उनीहरु आमा छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो आजपनि थपिए २ संक्रमितको संख्या ४७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो आजपनि थपिए २ संक्रमितको संख्या ४७ पुग्यो
थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बागलुङकी १९ बर्षिया युवतीको पाँचाैँ रिपोर्ट नेगेटिभ

बागलुङकी १९ बर्षिया युवतीको पाँचाैँ रिपोर्ट नेगेटिभ
बागलुङकी १९ बर्षिया युवतीमा कोरो’ना भा’इरस (कोभिड-१९) को पाँचाैँ रिपोर्ट नेगेटिभ देखिएको छ । उनको पाँचो रिपोर्टमा को’रोना नदेखिएको धाैलागिरी अंचल अस्पतालले जनाएको छ । अहिले संक्रम’ण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा को’रोना भाइ’रसको संक्र’मण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानम...

सिमानामा सशस्त्रको बाक्लो पहरा

सिमानामा सशस्त्रको बाक्लो पहरा
लकडाउनलाई‌ प्रभावकारी बनाउन नेपाल–भारत सीमामा‌ डेढ–डेढ‌ किलोमिटर दूरीमा सशस्त्र प्रहरी ‌बल‌ परिचालन‌ गरिएको‌ छ। लकडाउनको‌ सबैभन्दा प्रमुख‌ चुनौति नेपाल–भारतको‌ खुला सीमा भएकोले २२६१६ सशस्त्र प्रहरी परिचालन गरिएको‌ छ। पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मको करिब १ हजार ८ सय ८० किलोमिटर दूरीमा सीमा सील‌ गर्न १ हजार २ सय १३ अस्थायी चेकपोस्ट खडा गरिएको‌ छ। नय...

विश्वभर कोरोनाबाट १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख ५६ हजारबढी संक्रमित

विश्वभर कोरोनाबाट १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख ५६ हजारबढी संक्रमित
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजार व्यक्ति उपचारपछि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२...

पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी

पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
धनगढीका अर्का कोरोना बिरामी निको भएर २९ दिनपछि घर फर्केका छन् । धनगढी उपमहानगरपालिका– ५ का ३४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार घर पठाइएको सेती अञ्चल अस्पतालका डा. जगदिश जोशीले जानकारी दिए । कोरोना परीक्षणमा उनका पछिल्ला दुई रिपोर्टको नतिजा नेगेटिभ आएको थियो । सोमबार उनको चौथौ र मंगलबार पाँचौं रिपोर्ट आएको हो ।  उनी चैत ७ गते दुवईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौंबाट नेपा...

विश्वभर ज्यान गुमाउनेको संख्या १५०,६०३ पुग्यो, २२ लाख २७ हजार बढी संक्रमित

विश्वभर ज्यान गुमाउनेको संख्या १५०,६०३ पुग्यो, २२ लाख २७ हजार बढी संक्रमित
विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ट सय ०३ पुगेको छ । वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख २७ हजार ३८ पुगिसकेको छ, भने ५ लाख ६३ हजार ६ सय ९६ निको भइसकेका छन् । यसैबीच, ७ लाख १४ हजार २९९ वटा कोरोना केसहरु बन्द भइसकेका छन्, भने १५ लाख १२ हजार ७ सय ३९ वटा केसहरु एक्टिभ छ...