तिहारमा लक्ष्मीमातालाई खुसी पार्न चढाउनुहोस् यी पाँच चीज
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा लक्ष्मीमाताको पूजा गरिन्छ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । जसमा एक दिन लक्ष्मी पूजा गरिन्छ । धनकी देवी लक्ष्मीलाई घर–घरमा भित्र्याउन बाटोदेखिनै पूजाकोठासम्म दियो बाली झिलिमिली पारिन्छ ।
यो वर्ष लक्ष्मी पुजा र कुकुर तिहार एकै दिन परेको छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् ।
यस वर्ष लक्ष्मी पूजा कार्ति...











