ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारीमा १ जनाको मृत्यु
मोरङको उर्लाबारीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–७ अरनिको अस्पतालनजिकै दुर्घटना भएको हो । झापाको दमकबाट उर्लाबारीतर्फ आएको को १ त ६७८८ नम्बरको ट्याक्टरले उर्लाबारीतर्फ नै आएको मे ६ प ६०७९ नम्बरको मोटरसाइकललाई शनिबार बिहान १०ः३० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको
छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछ...











