विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त

विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त
विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय श्रेष्ठलाई Martyrs Memorial Foundation ले कलेजको नेतृत्व जिम्मेवारी प्रदान गरेको हो। आज आयोजित विशेष समारोहबीच उनलाई औपचारिक रूपमा पदस्थापन गरिएको छ। विराटनगर–१०, निलसदन दक्षिणमा अत्याधुनिक भौतिक पूर्वाधारसहित सञ्चालनमा आउन लागेको कलेजले...

निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा  जेब्रा क्रसिङ निर्माण
विराटनगर । मोरङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ। इलाका प्रहरी कार्यालय नेमुवा र इलाका प्रहरी कार्यालय हरैचाको पहलमा ट्राफिक प्रहरी, स्थानीय तह र जनप्रतिनिधिको सहकार्यमा बुढीगंगा गाउँपालिका–४ र ग्रामथान गाउँपालिका–७ हरैचामा जेब्रा क्रसिङ बनाइएको हो। पैदल यात्रुको सुरक्षित आवतजावत सुनिश्चित गर्न र ...

कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल

कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल
विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ। वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालय पछिल्ला वर्षहरूमा उत्कृष्ट शैक्षिक नतिजा, अनुशासित वातावरण र प्रयोगात्मक शिक्षण पद्धतिका कारण विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको हो। वि.सं. २०५८ सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आए...

मन्त्रिपरिषद्का निर्णय: कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित

मन्त्रिपरिषद्का निर्णय: कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित
काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको कार्यसञ्चालनलाई थप व्यवस्थित बनाउन ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक र कानुनी सुधारका विभिन्न महत्वपूर्ण प्रस्तावहरूमाथि छलफल गर्दै ती निर्णयहरू गरेको हो। बैठकले सूचना प्रविधिको क...

एसईई नतिजा राम्रो नआएपछि दुई छात्राले गरे आत्महत्या

एसईई नतिजा राम्रो नआएपछि दुई छात्राले गरे आत्महत्या
धनगढी : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिकाका ती छात्रा आज आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले आत्महत्या गर्नुको कारण एसईईको नतिजा राम्रो नआएको हुन सक्ने प्रारम्भिक बुझाइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिम...

लेटाङबाट १४ जना फरार प्रतिवादी पक्राउ

लेटाङबाट १४ जना फरार प्रतिवादी पक्राउ
मोरङ जिल्ला अदालतबाट विभिन्न मितिमा भएको फैसला तथा आदेशअनुसार कैद र जरिवाना ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको विशेष प्रहरी टोलीले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा बुझाएको जनाएको छ । पक्राउ पर्नेहरूमा बिना इजाजत वन पैदावर ओसारपसार, सवारी ज्यान, लागूऔषध, चेक ...

विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ बिदाइ कार्यक्रम सम्पन्न

विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ बिदाइ कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरमा रहेको अरनिको आवासीय सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ । व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामना सहित बिदाई गरेको हो ।जसको प्राविधिक व्यावस्थापन सास्थम कलेज विराटनगरले गरेको थियो । कलेजका प्रिन्सिपल राजेश कार्की का अनुसार व्यवस्थापन संकाय र होटल म्यानेजमेन्टको ५५ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको हो । ...

उदयपुरमा अटो दुर्घटना, ५ जना घाइते

उदयपुरमा अटो दुर्घटना, ५ जना घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ कुसुण्डास्थित भित्री कच्ची सडकखण्डमा बिहीबार राति अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । जलजलेबाट बलुवाटारतर्फ जाँदै गरेको प्र २–०१–००१ ह ०५९७ नम्बरको अटो राति करिब ११ बजे आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक त्रियुगा नगरपालिका–६ जलजलेका १८ वर्षीय प्रकाश गडेरी घाइते भएका छन् । दाहिने खुट्टामा सामान्य ...

अतिक्रमित जग्गाको विवरण तीन दिनभित्र बुझाउन प्रशासनको निर्देशन

अतिक्रमित जग्गाको विवरण तीन दिनभित्र बुझाउन प्रशासनको निर्देशन
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाभरका स्थानीय तहलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनलाई आधार मानेर प्रशासनले जिल्लाका सबै १० स्थानीय तहलाई पत्राचार गर्दै हार्ड र सफ्ट दुवै प्रतिमा विवरण बुझाउन भनेको हो । प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गरेको पत्रमा अतिक्रमित सरकारी तथा ...

आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई

आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई
सुर्खेत / गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा क्षति भएका कर्णालीका सरकारी भवनहरुको पुनर्निर्माणमा ढिलाई भएको छ । सात महिना बितिसक्दा पनि क्षतिग्रस्त संरचना पुर्ननिर्माणमा सरकारको ध्यान गएको छैन । जेनजी आन्दोलनमा सबै भन्दा धेरै क्षति व्यहोरेको कर्णाली प्रदेशसभा सचिवालयको भवन मर्मत र पुर्ननिर्माण नगर्दा कर्णाली प्रदेशसभा अधिवेशनका लागि वैकल्पिक स्थानको खोजी गर्नु परेको छ। जेनजी आन्दोलनम...