निजामती कर्मचारीहरूलाई स्वागत र बिदाइमा सरिक हुन ‘उर्दी’
काठमाडौं । सरकारले शनिबार राजकीय भ्रमण आउने चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र बिदाइका लागि राजधानीमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीलाई सवारी रुटमा आउन ‘उर्दी’ जारी गरेको छ । सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्कने दिन आइतबार निजामती कर्मचारीहरूलाई राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकका...











