कोशी नाम खारेजीको माग गर्दै जुलुस

कोशी नाम खारेजीको माग गर्दै जुलुस
पाँचथर । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामाकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजा सहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरु जुलुसमा सहभागी भएका थिए । जुलुसमा पहिचानक...

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध/सम्पर्क गर्ने दिन हो । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअव...

आजको मौसम: हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको मौसम: हल्का देखि मध्यम वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थान हल्का वर्षाभै रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्र...

बराहक्षेत्रमा दुर्घटना हुँदा धरानका तामाङको मृत्यु

बराहक्षेत्रमा दुर्घटना हुँदा धरानका तामाङको मृत्यु
इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका १ झण्डा चोकस्थितमा दुर्घटना हुँदा धरानका एक पुरुषको मृत्यु भएको छ । उदयपुरबाट झण्डा चोकतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा धरानका एक पुरुषको मृत्यु भएको हो ।प्र १-०२-०४४ प २७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका ८ बस्ने ६२ वर्षीय योगेन्द्रराज तामाङको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते...

पाथीभरामा २ महिनामा १८ लाख बढी भेटी

पाथीभरामा २ महिनामा १८ लाख बढी भेटी
पाथीभरामा २ महिनामा १८ लाख बढी भेटी संकलन,पर्व नजिकिएसँगै मन्दिरमा तीर्थयात्रीको चाप ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा(मुकुमलुङ)मा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा ६ ला...

संखुवासभामा दुई सवारी साधन ठोक्किदा ११ जना घाइते

संखुवासभामा दुई सवारी साधन ठोक्किदा ११ जना घाइते
संखुवासभामा दुई सवारी साधन ठोक्किदा ११ जना घाइते संखुवासभा- कोशी राजमार्ग अन्तरगत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा सवारी साधन भ्यान एक आपसमा ठोक्किदाँ ११ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तरर्गत खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा भ्यान एक आपसमा ठोक्किंदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । ...

बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध

बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध
बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध बिराटनगर । नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगरमा सोमबार दिउँसो एक युवती मृत फेला परेकी छन् । मृत फेला परेकी युवतीको साथबाट लागूऔषध भेटिएको प्रहरीले जनाएको छ । मृतकले लगाएको भित्री वस्त्रभित्र मलद्वारको भागबाट लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ । मृत फेला परेकी युवतीको पहिचान खुल्न बाँकी छ । हुलिया परिपत्र गर्दै प्रहरीले घटनाको अनुसन्...

विराटनगरमा एक जनाको शव फेला

विराटनगरमा एक जनाको शव फेला
    विराटनगर । विराटनगर एक जनाको शव फेला परेको छ । सोमबार विराटनगरको रानीस्थित सिंघिया खोलामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेकोले आफन्तजनको सनाखतका लागि प्रहरीले अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान र मृत्युको कारण खुल...

विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि

विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
विराटनगर । विराटनगरमा पछिल्लो तीन दिन अत्याधिक गर्मी छ । गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बस्न नसक्ने भन्दै सोमबार केहि विद्यालयका प्रध्यानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेललाई फोन गरे । तर, महाशाखा प्रमुख ढुंगेलले १० बजे विद्यार्थी आईसके, अब भोलि विदा गर्नु परे गरौंला भन्ने जवाफ दिएको सुनाए । विराटनगर विमानस्थल मौसम पूर्वानुमान इकाईका अनुसार हिजो दिनभर...

सुनको मूल्यले बनायो पुनःनयाँ रेकर्ड

सुनको मूल्यले बनायो पुनःनयाँ रेकर्ड
    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा चारसय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । य...