एमालेको सचिवालय बैठक शुरु
काठमाडौं / नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।
केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ ।
आजको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधानस...