भारतले दोहोर्यायो तल्लो अरुण निर्माणको प्रस्ताव
काठमान्डाै/ भारतले ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना आफ्नो स्वामित्वमा रहेको कम्पनीलाई दिन आग्रह गरेको छ । भारतीय सरकारको लगानी रहेको सतलज निमगले अरुण तेस्रो निर्माण गरिहेको र सोही कम्पनीले ४०० मेगावाटको तल्लो अरुण निर्माण गर्दा सस्तो पर्ने भन्दै भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले यस्तो माग गरेका छन् ।
ऊर्जामन्त्री वर्षमान पुनसहित नेपाली ऊर्जा अधिकारीसँग बिहीबार काठमाडौँम...