झरिमा हिलाम्मे सुख्खामा धुलाम्य सुन्दरहरैचा सडक, सडक विभाग मौन

झरिमा हिलाम्मे सुख्खामा धुलाम्य सुन्दरहरैचा सडक, सडक विभाग मौन
सुन्दरहरैचा, केही समय अघी मोरङको सुन्दरहरैचा नगरपालिका भित्र पर्ने पुर्व पश्चिम लोकमार्ग सडक स्थानिय मिडिया देखी राष्ट्रिय मिडियाको नजरमा र्पयो । स्थानिय क्षेत्रमा रहेर यहाँका बिकास निर्माण देखी यहाँका हरेक समसामयिक बिषयहरु उठान गर्दै आईरहेका दर्जनौ मिडिया हाउसहरुले यस सडकलाई मुख्य समाचार बनाए । मिडियाको उद्देश्य थ्यो जनताले भोग्नु परेको सास्तीमा केही मलम पट्टी लगाउनु र त्यो काम आझ सम्...