हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बेहोस हुन्जेल राेए समर्थक
एजेन्सी । हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बीबीसी संवाददाता करेन टोर्बीले लेबनानको राजधानी बेरुतनजिकैको अन-अल मारासेहमा बस्ने केही विस्थापित व्यक्तिसँग कुरा गरेका छन्।
उनका अनुसार हसन नसरल्लाहको मृत्युको खबरले यीमध्ये धेरै मानिस स्तब्ध भएका छन्।कतिपय बेहोस भएर भुइँमा लडे, कोही चिच्याउँदै र यताउता दौडिए।
एक महिलाले भनिन्, ‘म चाहन्छु उनीहरूले बरु हामी सबैलाई मारून्, उन (नसरल्लाह...