साढे ३ लाखभन्दा बढी नगद सहित काकी लिएर एक युवक फरार
बझाङ। बझाङ घर भई हाल भारतको फरिदावादमा रोजगारी गर्दै आएका एक युवकले साढे ३ लाखभन्दा बढी नगद र ६ तोला सुनसहित काकी र बहिनी लिएर फरार भएका छन् । बझाङको थलारा गाउँपालिका– २, दंगार्जी घर भएका धनबहादुर थापाले उक्त परिमाणको सुन र नगदसहित भारतको फरिदावादमै बस्दै आएकी काकी नाता पर्ने मीना थापा र उनकी छोरी ३ वर्षीया सिम्रन थापालाई लिएर बेपत्ता भएका हुन् ।
रतमा रोजगारीका लागि आएका नेपालीहरूले नाता–रगत नह...











