उर्लाबारी नगरपालिकाद्वारा नगरबासीलाई सभ्य र जिम्मेवार बन्न आग्रह
उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरलाई सभ्य, सफा र सुन्दर बनाउने उद्देश्यका साथ नगरबासीलाई लक्षित गरी सचेतनामूलक ढंगले सामाजिक कार्यक्रम गर्न नगर प्रमुख गंगा खरेलले आग्रह गरेका छन्। उनले परिवर्तन टोलको एक कार्यक्रममा सो कुरा बताएका हुन्।
नगर प्रमुख खरेलका अनुसार नगर हामी सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन र सुन्दरता कायम राख्नु सम्पूर्ण नगरबासीको साझा दायित्व हो। सोही उद्...











