गछियामा शनिबार मोटरसाइकल दुर्घटनामा विद्यार्थी नेताको निधन

गछियामा शनिबार मोटरसाइकल दुर्घटनामा  विद्यार्थी नेताको  निधन
मोरङको सुन्दरहरैचा ४ स्थित गछियामा शनिबार मोटारसाइकल दुर्घटना भएको छ । दुर्घटनाबाट मोटारसाइकल चालक एक जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ०९ प ३३०० नम्बरअको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ जादै गरेको को २५ प ९४५१ नम्बरको मोटरसाइकल बिच एक आपसमा ठक्कर हुँदा मोटारसाइकल चालक एक जनाको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउनुले जानकारी दिनुभयो। मृत्यु हुनेमा को २५ प ९...

इटहरीका खुकुरी आतंकबाट कुकुरको हत्या गर्ने पक्राउ

इटहरीका खुकुरी आतंकबाट कुकुरको हत्या गर्ने पक्राउ
इटहरी । बुधबार राती इटहरी १ स्थित हलगडामा कुुकुरको कुर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यलयले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुले. खुकुरी आतंक मच्चाएर घर पालुवा कुकुरको हत्या गरेका थिए । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए । कुकुर हत्याको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले सन्दिप राई,विश...

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा
धनुषा / आइतबार प्रदेश नं २ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामि...

ठडिन थाले वसन्तपुर क्षेत्रका सम्पदा

ठडिन थाले वसन्तपुर क्षेत्रका सम्पदा
  काठमाडौं । हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा क्षेत्रको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ । विश्व सम्पदा सूचीमा रहेको यस क्षेत्रका सबै सम्पदालाई २०७२ को विनाशकारी भूकम्पले कुनै न कुनै रूपमा क्षति पु¥याएको थियो । मुख्य पर्यटकीय आकर्षण रहेको हुनाले यस क्षेत्रका सम्पदाको भग्नावशेषले कुरूप देखिएकोप्रति सबैले चासो दिँदै आए पनि कतिपय सम्पदा पुनःनिर्मा...

लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान

लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान
काठमाडौँ / मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ । काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो । जसका कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जना थालेपछि काठमाडौँ उपत्यका ...

सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक

सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक
  काठमान्डाैं / देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ । यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । आज...

सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई

सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई
  काठमान्डाैं / नेपाल–भारतबीच सीमा समस्या कायम छ । चीनसँग भने खासै सीमा विवाद छैन । नेपाल–भारतबीच एक हजार ८८० किलोमिटर र नेपाल–चीनबीच एक हजार ४१४ किलोमिटर सिमाना छ । समस्या सुल्झँदै जाँदा यी क्षेत्रमा सिमाना घटबढ भइरहेको नापी विभागले जनाएको छ । कालापानी, सुस्ता, टनकपुर, सन्दकपुर, पशुपतिनगर लगायतमा सीमा विवाद देखिन्छ । त्यति चर्चा नभएका सीमा विवाद दुई देशको टोलीले काम थालेपछि ...

यतापनि ५७ नम्बर पिलर र सगरमाथाको उचाईमा विवाद

यतापनि ५७ नम्बर पिलर र सगरमाथाको उचाईमा विवाद
काठमाडौं । चीनसँगको सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा–विवाद बाहिर नआएको मात्रै हो। नापी विभाग महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनले सगरमाथाको उचाई, दोलखाका पर्ने ५७ नम्बर पिलरमा समस्या रहेको स्वीकार गरको छन्। नेपाल र चीनको सगरमाथाको उचाइबारे पनि एकमत छैनन्। नेपाल–चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छन् भने झण्डै आ...

मानव तस्करमा संलग्न भोजपुर जिल्लाको एक नेपाली महिला भारतीय सुरक्षा कर्मी द्धारा पक्राउ

मानव तस्करमा संलग्न भोजपुर जिल्लाको  एक नेपाली महिला भारतीय सुरक्षा कर्मी द्धारा पक्राउ
दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएको अवस्थामा बिहीबार भारतीय सुरक्षाकर्मीले भोजपुर जिल्ला निवासी कल्पना राईलाई पक्राउ गरेका हुन् । भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरिएको थियो । उनीहरुको जव...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरलाईन्सकाे जहाज र यतिकाे जहाज ठाेक्कियाे

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरलाईन्सकाे जहाज र यतिकाे जहाज ठाेक्कियाे
  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुइअाेता जहाज एक अापसमा ठाेक्किएका छन् । विराटनगरबाट उडेको श्री एयरलाईन्सकाे जहाज र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा यतिको राेकि राखेकाे जहाजसँग ठोक्किएको हाे । विराटनगरबाट आज विहान १०: ३० उड्ने भनिएको जहाज डिले भएर १ बजे मात्र उडेको थियो । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो । श्री...