सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं / नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा १ सय रुपैयाँले घटेको सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्ल...











