पर्वतमा पहिरोले घर पुरिँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता
पर्वत : पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ भने श्रीमती अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ७८ वर्षीय छविलाल विश्वकर्माको शव आज बिहान पुरिएको अवस्थामा फेला परेको हो। छविलालकी श्रीमती विष्णुमती विश्वकर्मा भने पहिरोमा बेपत्ता भएकी छन्। उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन वि...











