जुम्लाको स्याउले भारतको स्याउलाई गरिदियो विस्तापित, बजारमा जुम्लाका स्याउ आएपछि भारतीय स्याउ बिक्रि हुन् छोडे !
जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बजार पाउन छाडेको छ । जाजरकोट जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । रु एक सयमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग बढेको व्यापारी लोकेन्द्र रोकायले बताउनुभयो ।
भारतीय स्या...











