नेकपाका नेता तथा पूर्व सांसद हरि बैरागी दाहालको निधन
इटहरी / नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । उनलाइ कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अघि हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो ।
उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्ट...











