बिराटनगरमा राधाकृष्ण रथयात्रा : सुन र मोबाइल चोरी, ५७ नियन्त्रणमा
विराटनगर : ऐतिहासिक राधाकृष्ण रथयात्राले आइतबार विराटनगरलाई रङ्गिन बनायो । हजारौँ भक्तजनको उपस्थितिमा भव्यतापूर्वक सम्पन्न यो धार्मिक–सांस्कृतिक यात्राले यसवर्ष पनि विराटनगरको पहिचानलाई झल्कायो ।
तर, भिडभाडसँगै सुरक्षा निकायले थप सतर्क रहनुपर्ने अवस्था पनि देखियो । प्रहरीका अनुसार रथयात्राको अवसर छोपेर अवाञ्छित गतिविधि गर्ने ५७ जनालाई नियन्त्रणमा लिइएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी नारा...











