आज २ आषाढ २०८२ सोमवारको राशिफल
मेष । कार्यक्षेत्रमा आजको मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा कमाउन सकिनेछ। विभिन्न भौतिक संसाधनहरू प्राप्त हुनेछन्। रचनात्मक कार्यमा जुडेर आफ्नो प्रतिभालाई प्रदर्शन गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष । नयाँ कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। अध्यात्म भाव जागृत हुनेछ संगै धर्मकर्ममा प्रवृत्त भइनेछ। विद्यार्थीहरूको शिक्षाको क्षेत्रमा प्रगति...











