सुनसरीको भीमनगर बोर्डरबाट नक्कली नोटसहित दुई पक्राउ
इनरुवा : सुनसरीको भीमनगर बोर्डर भएर नेपाल भित्र्याइँदै गरेको नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।
यो घटनाले सीमा सुरक्षाको कमजोरीका कारण तस्करी र आपराधिक गतिविधि बढ्दै गएको पुष्टि हुन्छ ।जाली नोटसहित पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।
भारतबाट नक्कली नोट ल्याउँदै गर्दा कोशी गाउँपालिका–...











