सम्भव छ ! चिनियाँ रेल काठमाडौं आउने आधार तय

सम्भव छ ! चिनियाँ रेल काठमाडौं आउने आधार तय
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणसँगै चिनियाँ रेल काठमाडौंसम्म आउने आधार तय भएको छ । राष्ट्रपति सीको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै नेपालीको रेल सपना साकार हुने संकेत मिलेको छ । सीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको छ । गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनि...

फेरी अनशन बस्दै डा. केसी

फेरी अनशन बस्दै डा. केसी
काठमाडौं / माग पूरा नभए कात्तिक १३ गतेबाट डा. गोविन्द केसीले अनशन बस्ने भएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले माग पूरा नभए देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्ने बताएका हुन । उनले माग पुरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् । उनले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्व...

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान
काठमान्डाैं / पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ । इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् । उनको पेटमा सात महिनाको शिशु थियो । दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी नि...

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो
काठमान्डाैं / विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्...

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे
काठमान्डाैं / नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो उनलाई कुनै हतारो थिएन र उनी...

वडा अध्यक्षको कुटाईबाट स्थानीय क्लवका उपाध्यक्ष घाईते

वडा अध्यक्षको कुटाईबाट स्थानीय क्लवका उपाध्यक्ष घाईते
काठमाडौं । जिल्लाको तातोपानी गाउँपालिका ३ का वडा अध्यक्ष डिल्ली बहादुर रावलको कुटाईबाट स्थानीय क्लवका उपाध्यक्ष घाईते भएका छन् । वडा अध्यक्ष रावलको कुटाईबाट वडा नम्बर ३, लिताकोट स्थित न्युभिजन युथ क्लव उपाध्यक्ष हरिबहादुर कार्की घाइते भएका हुन् । घाईते कार्कीलाई पिर्का र वियरका बोतलको प्रयोग गरेर कुटिएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको छ । गाउँपालिका तथा वडा स्तरमा भएका अनियमितताका विषय...

जापानमा आँधीको वितण्डा, मृत्यु हुने २३ पुगे, उद्धारका लागि सेना खटाइयो

जापानमा आँधीको वितण्डा, मृत्यु हुने २३ पुगे, उद्धारका लागि सेना खटाइयो
काठमाडौं । जापानमा ६ दशकयताकै शक्तिशाली आँधीले जनजीवन निकै प्रभावित भएपछि उद्धारका लागि सेना परिचालन गरिएको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधीका कारण राजधानी टोकियोको दक्षिणी क्षेत्र निकै प्रभावित बनेको छ । आँधीका कारण हालसम्म कम्तीमा २३ को ज्यान गइसकेको छ । जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण कम्तीमा १६ जना हराइरहेका छन् । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगको आँधीका कारण जापा...

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता
काठमान्डाैं / चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो । सीको सुरक्ष...

सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ जनाको अवस्था अझै चिन्ताजनक

सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ जनाको अवस्था अझै चिन्ताजनक
काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये ६ घाइतेको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार का...

आइसीसी वरियतामा धोनी र गेलभन्दा पारस माथि, उनि ४५ औं स्थानमा

आइसीसी वरियतामा धोनी र गेलभन्दा पारस माथि, उनि ४५ औं स्थानमा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको नयाँ वरियताको टी–२० ब्याटिङतर्फ पारस खड्का वेस्ट इन्डिजका क्रिस गेल र भारतका महेन्द्रसिंह धोनीभन्दा अगाडि पर्न सफल भएका हुन्। उनी ४५औं स्थानमा परेका हुन्। खड्काभन्दा धोनी २१औं स्थान र गेल २५औं स्थान तल रहेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो र न्यूजिल्यान्डका कोलिन मुन्रो तेस्रो स्थानमा...