सुनसरीमा कारभित्र भेटियो १३० किलो गाँजा, विराटनगर र इटहरीका २ जना पक्राउ
सुनसरी / सुनसरीमा एउटा कारबाट १ सय ३० किलोग्राम गाँजा बरामद भएको छ । धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कारमा गाँजा भेटिएको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बराहक्षेत्र नगरपालिका–३ स्थित जंगलमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले सोमबार बिहानका राति कारलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचमा इलाका प्रहरी कार्यालय महेन्द्र नगर र स...











